@lamichhane773@sudheerktm खासमा यस्तो के।
सरकारी कर्मचारी हरु घुस लिएर मात्र टेण्डर पास गर्छ्न।
अनि आफै ठेकेदार को तल पर्छ्न।
अनि बोल्नु नमिल्ने।
काम अलपत्र , तेसपछी जनता कुर्लिन्छ्न यो ठेकेदार येस्तो उस्तो भनेर।
दोष जरामा नै छ।
अब धर्म निरपेक्ष राज्य बनाउन युरोपेली संघ को मोटै रकम समाएर खै के के गरि हाले त, कोहि कोहि ले गाइको नाम भजाएर ठुलै पद हरु पनि खाइ पाई गरे रे। बाटो खोलिदिए पछि त अरु पनि हिडि हाल्छन नि।
कुनै पनि धर्म/आस्थाप्रति हाम्रो वैरभाव छैन।तर,यसरी संगठित रुपमा धर्मपरिवर्तन हुदैजाने होभने नेपालको राष्ट्रिय पहिचान,एकता र समाज व्यवस्थाको आधार ध्वस्त हुन्छ।त्यसर्थ,धर्मनिरपेक्षता खारेज गरौं,पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम गर्न ढिलो नगरौं
@brb1954 पुर्ण विकसित देशमा नेता जनता सबै बराबरी अझ जनता शक्तिशाली ।
नेपाल र नेपाल जस्ता देशहरूमा नेता धेरै शक्तिशाली ,एकपटक नेता पदमा पुगेपछी
उसको पुस्ता पुस्ता शक्तिशाली ।।
@Ujyaalo कहाँ कहाँ दुनो सोझ्याउन मिल्छ तेहि तेहि कुद्दै छन।राजनीतिक हस्तक्षेपले गर्दा यिनिहरु ठुलो ठूलो ब्यक्ति भन्दा स साना माछा ताक्दै छन जहाँ बाट सजिलै दुनो पनि भरियोस।