म 'नगरको नोकर हुँ' भन्ने बोध गर्न मेरो एक भोटका हकदार मेयरलाई आग्रह गर्दछु ।
तिमी 'नगरपिता, माता वा प्रमुख' होइनौ !
जत्तिको रक्तदान महत्त्वपूर्ण छ, त्योभन्दा बढी मतदान महत्त्वपूर्ण छ !
रक्तदानले केही जीवनहरूले पुनर्जीवन प्राप्त गर्छन् ।
मतदानले समाजले नयाँ जीवन प्राप्त गर्दछ ।