राजेन्द्र लिङदेनको पछि लागेर राजा ब्युताउने कुकाम अब नेपाली जनताले कदापि गर्नु हुन्न। राजसस्था बिनाको राजनितिमा लिङदेन आउछ्न भने नेपाली को साथ मज्जैले पाउँछन् ।
दरिद्रताले घरको चुलो चिसो भए पनि, खिचडी चै सामन्ती सोचको पकाउन खोजे पछि न अरुलाई हुन्छ न आफू खान पाउछ । खाली रोईलो र बदनाम मात्र कमाउने ।
# कङ्रेसिको सत्ता # ठाउँ ठाउँको खोप प्रकरण
जनताको जनादेश बिर्सेर भाइ भाइ मा लुछाचुडी गर्ने तथा काम गर्ने मान्छेलाई कामै गर्न नदिने चै जनादेश माथिको अपराध भएन, सांसद बिघटन गरि फ्रेश चुनावमा जाने काम चै जनादेश र लोकतन्त्र माथिको अपराध कसरी भयो है कमाउरेडहरु !
कमाउरेडहरुको योजना चट- चट- चट !!
@Jhakri_didi हामिले तपाईहरुको युवा नेतृत्वको आस गरेका थियौ तर तपाईं पनि उहीँ बूढो किर्नो माकुनेको पक्षमा गुटबन्दी चलाईरहनु भो! जनतालाई त के नै पो दिनुभो र! तर तपाईको जागिर तत्काललाई सकिएकोले हुनाले चिन्ता तपाईकै छ।
वर्तमान राजनीतिक दृश्यको भार प्रम अोलीलाई मात्र दिन कदापि मिल्दैन।घटना,दुर्घटना जे भयो एकैदिनमा घटेको होइन ।यस्तै अस्थिरता मच्चिए हुलमुलमा आफ्नो पालो आउल�� भनेर च्याखे थाप्नेहरुले चाहिँ चिन्ता गरेको चाहिँ कत्ति सुहाएन ।
राम्रो काम गरे सबै जनता उसैको।
दुई घन्टा अघिको केपि ओलि र दुई घन्टा पछिको केपि ओलि !
हाईट कत्रो त!
फाउको जीवन पुन्य काममा बिते सबैको घरमा बाँस पाउथे। सुभकामना!!
गत साल घर जग्गाको तिरो तिरेको रसिदको प्रतिलिपी त रेकर्ड गरिएको हुदैनन् हाम्रा घर छेउका सिहदरबारका कर्मचारीहरुले ।
कताको प्रमाण भेटिएलान र खै लिपुलेक, लिम्पियाधुरा र कालापानीको ?
छोरी बरालिएर बिहे गर्दि��, बाल बच्चा भए, हुर्किए, आज तिनै भोटर भए !
छोरा बरालिएर गुन्डागर्दी गरे, नेता भए, आज तिनै सत्तामा छन !
समग्रमा नेता र जनता दुबै बरालिएका भए !
अन्तत, देसै आज बरालियो।
चप्पल लगाएर हिड्ने एमाले हरुले महाकाली बेचेर काठमाडौ मा घर बनाएका रेन्त। अनि जमिन बेच्दा कताको बोल्नु !
एक राजनीतिक विश्लेषको भनाई सार्है चित्त बुझ्यो ।
बामदेव जहाँ बाट उठ्छ्न त्यहाका जनतालाई अपिल !
जसरी पनि बामदेवलाई अत्याधिक मतले जिरो ��ोट ल्याउन सघाउनु !
मतादाताहरुले पनि मत अधिकारको प्रयोग गर्दै सदर भन्दा बदर भोट बढाउनु ।
उधारो प्रधान��न्त्री माधब नेपाल र उधारो रास्ट्रपति झलनाथ लाई तेर्साएर प्रचण्ड ले पाटिभित्र रोइलो मच्चाउने अनि आफू शक्तिशाली बन्ने दाउले नेकपा नै रहला कि नरहला जस्तो भो।
@कुरि कुरि लाएर आउँछ उधारोमा बिक्ने किर्नाहरुलाई देखेर ।