लौन कसैले साचो झुटो भेरिफाइ गर्दिनुस।
@yogesbhattarai ले के भन्दै हुनुन्छ यस्तो।
हिजो बादलले बारबरा फाउन्डेसनको नाम लिनु र भिडियोमा भट्टराई जी ले नाम लिनुमा आकाश पातालको फरक देखिन आओ ।
@AltrusticDude दुई तिहाईको सरकार फेल भएपछि हुने यस्तै हो । हातमा शासन सत्ता हुँदा राम्रो delivery दिन सकेको भए आज विदेशीका कठपुतलीहरु यसरी राज्य संयन्त्र माथि खुल्लेआम हाभि हुने थिएनन् ।
A recent report revealed that AppCloud, an Israeli application developed by IronSource, comes pre-installed on certain Samsung devices, particularly Galaxy A and Galaxy M models, and cannot be fully removed. The app automatically collects user data, including location, device fingerprints, and IP addresses.
@Online_khabar धर्म निरपेक्षताले देशमा क्रिश्चियन मिसनरी लाई खुल्लम खुल्ला धर्म परिवर्तन गर्नको लागि बाटो खोल्ने बाहेक अरु केही गर्न सकेको पाइएन ।अवस्था यही रहे भविष्यमा देश धार्मिक द्वन्द तिर धकेलिने खतरा बढ्दो छ ।