तिमी त कसैले दिएको
गुलाफ हेर्दै मख्ख पर्दिहौली,,
तर म अझै तिमिले दिएको बाटो छेउको
झारको फुलमा हाम्रो माया पाउछु ।
HAPPY ROSE DAY मेरि माया।
#RoseDay 🥀
#black🖤
#महाराज
पुलिस प्रशासनले टेरेन भन्दै बिज्ञप्ती निकाल्ने
बैकल्पिक शक्ति सरकारमा पस���का गृहमन्त्री रबि लामिछाने भन्दा राष्ट्रिय संकटको घडिमा कसैले कालोबजारी वा भ्रष्टाचार गरेको थाहाभए मलाइ भनिरहन पर्दैन, ५ जना साक्षी राखेर काटिदिए हुन्छ भन्ने क्रूर शाशक जंग बहादुर राणा कै शासन ब्यवस्थाप ठिक