@SulavKarki Now this Guy Talking total Bullshit Nonsense...
He could have Said We need more Nepali doctors so will do necessary things to create more MMBS seat's....
But he's saying foreign students we should create more seats
Wtf is MMBS doctors
Tourism Industry..
😐
@party_swatantra
@55Kthm मेडिकल माफिय�� ले हल्ला फैलाएको भरमा jpt नबोलौ।
उहाँको कारण स्वास्थ्य सेवा खत्तम होइन धेरैले स्वास्य सेवा पायका छन्
किनकी मेडिकल माफिया बिना
अस्पताल नै मेडिकल कलेज मात्र खोल्न चाहन्थे तर डा.केसी कै कारण ३०० बेड को अस्पताल चलाय पछि मात्र मेडिकल खोल्न पाउने नियम बनेको हो।
😃😃
गैर नाफामूलक स्वास्थ्य शिक्षा चाहिन्छ भन्छन्, आयोगमा दक्ष मान्छे चाहिन्छ भन्छन्, पढाई नै सुरु नभएको संस्थालाई विश्वविद्यालय बनाउनु भन्दा टिचिङ, धरानलाई बनाउ भन्छन्।
कहाँ गलत छन्, डा केसी?
के व्यक्तिगत फाइदा लिएका छन् ?
यति व्यंग पनि नहानौँ कि भोलि न्याउरीको पछुतो होस! 🙏
@SulavKarki पहिलेको अनपढ बुढा हरुलाई चाहिन्थ्यो पनि होला तर
अहिले का युवा सबै बुज्ने, सबै gadget पनि चलाउन सक्छन
के को स���वकिय हो???
This is Bullshit.....
अन्सन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो - आएछ, सर अन्सन बस्नुभयो। अब हाम्रो सरकारले तत्कालै डा केसीका जायज मागहरु सम्बोधन गरोस् र भनोस् " सर तपाई जस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनसन बस्नै पर्दैन, यो सरकार तपाईकै हो, तपाई सिधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिधै शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई सुझाब दिन सक्नुहुन्छ। विगतका सरकारमा तपाईले पटक पटक शोषक र शाषक देख्नुभयोहोला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो। जनताको सुन्छ, तपाई जस्तो निस्वार्थी विज्ञको पनि सुन्छ। भयो सर, अनसन ��ोडिदिनुस, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईका जायज मागहरुमा हामी तपाई सँगै सहकार्य गर्दै अघि बढ्नेछौँ। अघिल्ला सरकारले तपाईसँग सम्झौता गरेका मागहरु पनि हामी पुरा गर्नेछौँ।" उहाँका जायज मागहरु तत्काल सम्बोधन गर्न शिक्षामन्त्री स्वयम् तथा प्रधानमन्त्रीको सचिवालयको पनि ध्यानाकर्षण गराईसकेको छु।ढिला नहोस्। शरीर गलेपछि, आन्दोलन चर्किएपछि, मिडिया जागेपछि, जनदबाब बढेपछी त पहिला पनि सम्बोधन हुन्थ्यो, हामीले त्यो अवस्था कुर्नहुन्न !!
** नोट-- डा. केसीले पटक पटक भनिरहनुभएको छ --"मैले गेटामा दशरथ चन्द विश्वविद्यालयको विरोध गरेको होईन।सुदुरपश्चिमको गेटामा ३०० सैय्या अस्पताल चाहियो, MBBS चाँडै सुरु गर्नुपर्यो भन्ने नै म हुँ। मैले विश्वविद्यालयको विरोध गरेको भन्ने भ्रम फैलाईएको छ।" उहाँको मागलाई समर्थन गर्नु नगर्नु आ-आफ्ना धारणा होलान् ��र मागहरुलाई र विगतका उपलब्धिहरुलाई नै तोडमोड गरीनु भनेको एक सत्याग्रहिको त्याग र संघर्षमाथीको अपमान हो। त्यसो नगरौ। उहाँको योगदान नभुलौँ। भ्रममा नपरौँ। सुदुरपश्चिममा तत्कालै विशिष्ट सेवासहितको अस्पताल बनाउनुपर्यो र चिकित्सा शिक्षा पनि सुरु गर्नुपर्यो भनेर पटक पटक अनसन बसेर विगतका सरकारलाई त्यहाँ ७५ विगामा त्यत्रो संरचना, भवन, र सेवा दिने व्यवस्था गर्न वाध्य बनाउनुभएको पनि डा. गोबिन्द केसीको सत्याग्रहले नै हो।नत्र त चिकित्सा शिक्षा ऐनको कति पटक धज्जी उडाउन खोजीयो भन्ने कुराको साक्षि तपाई हामीनै छौँ।
३०० त के १०० सैय्या अस्पतालको पनि दरबन्दी स्विकृती दिन पनि वर्षौँ लगाईयो, म आफैँले कति पटक विगतका सरकारलाई यहि विषयमा झकझकाएको थिएँ। विडम्बना, ६०० सैय्याको लागी बनिसकेको त्यो संरचनाले आजसम्म ३०० सैय्या अस्पतालको समेत स्वकृति पाएको छैन। कैले मेडिकल कलेज, कैले प���रतिष्ठान, कैले विश्वविद्यालय भन्दै प्रकृया लम्बाईरह्यो। यता सुदुरपश्चिमले भने वर्षौँ सम्म सेवा विनाका ति ठूला ठूला भवनमा कैले असप्ताल सुरु होला भनि कुर्दै बस्नुपर्ने वाध्यता बनाईयो, जबकी त्यहाँ ३०० सैय्याको अस्पताल सुरु गर्न विगतका सरकारलाई केहिले रोकेकै थिएन। हो विगतका सरकारले गरेको जस्तो अलमल र ढिलाई अब नहोस् भन्न खोजेका हुन् डा.के सीले।
म स्वयम् ले पनि अघिल्लो कार्यकालमा गेटामा तत्काल ३०० सैय्या अस्पताल सुरु गर्नुपर्यो र विधेयक ��नि यथासिघ्र टुङ्गो लाउन पर्यो भनेर पटक पटक संसदमा र संसदिय समितीमा बोलेको थिएँ साथै विधेयकका छलफलहरुमा सक्रिय भुमिका निभाएको थिएँ। केही सम्बोधन भए, केही भएनन् तर खुसीको कुरा हो, अन्तत: गेटामा बन्दै गरेको संरचना अब सुदुरपश्चिमको मात्र होईन चिकित्सा शिक्षासँग मात्र डेडिकेटेट देशकै एक मात्र विश्वविद्यालयको रुपमा शहिद दशरथ चन्द विश्वविद्यालय अघि बढाईएको छ, यो स्वागतयोग्य उपलब्धि हो। यो उपलब्धिलाई गुम्न दिन हुन्न।
रह्यो कुरा डा. के सीलाई मेरो समर्थनको -- नेपाली जनताको हित केन्द्रीत अभियानमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र ��ुधारको लागि आदर्णिय प्रा डा.गोबिन्द केसी सँग सधैँ थिएँ, छु, रहनेछु।
@tikaramyatri उहाँ गरिब कृषक ले कति लगानी गरेर ?????
कति रकम बैंक बाट सहुलियत ऋण ?????
कति रकम कृषि अनुदान पाउनु भाको छ ?????
त्यो पनि खुलाय हुने
Influncers, Business Promoter
यात्री जी
😂😂😂😂
@ApuroSudan दुर्ग��� प्रसाई र सुनिल शर���मा जस्ता मेडिकल माफिया ले संजालमा करोडौ खर्च गरेर समाज र देश को नै दिमाख भुटेका छन् डा. केसी बिरुद्ध....
तर मेरो चाहिँ समर्थन छ डा. केसी लाई.....
🙏🙏🙏🙏🙏🙏
"तिमीहरु खाएर आउ है आरामले"
- १३ औं सत्याग्रहको १२-१३ औं दुई रात उहाँको सत्याग्रहस्थलमा बस्दा उहाँले बिहान उठ्नेबित्तिकै हामीलाई यहि भनेको सम्झन्छु !
डा. केसीको सत्याग्रहबारे दर्जनौंपटक लेख नै लेखिएछ समर्थनमा !
बीचमा , सत्याग्रहको "मुल मर्म" बिर्सिएकोमा आक्रोश पोखियो पनि !
..
आजदेखी यिनै सत्याग्राही पुनः अनसन बस्दै छन् !
२४ औं पटक !
मिडियाले कत्तिको साथ दिन्छन् - त्यो अर्क��� कुरा भो !
समाजले कत्तिको साथ दिन्छ - त्यो अर्कै कुरा भो !
ऊनी स्वयंले कति दिनमा अर्को चेतावनी दिँँदै सत्याग्रह स्थगित गर्छन् - त्यो अर्कै कुरा भो !
मुल कुरा के हो भने ,
सत्य-इमानको जगमा उभिएको यिनका सत्याग्रहले त्यो बेला कसैले सोच्न समेत नसक्ने लोकमानदेखी गोपाल पराजुलीसम्मलाइ बिदाइ गर्यो !
यिनको सत्याग्रहकै कारण नेपालको मेडिकल शिक्षामा "युगान्तकारी परिवर्तन" आयो !
..
तमाम कमजोरीका बाबज���द पनि,
हाम्रो खातिर यतिका पुन्य गरिदिएकोमा यी बुढालाइ आजीवन समर्थन !
बूढो शरीरको माया "युवा सरकार" ले बेलैमा गरोस् !
🌻🙏
@arjunsigdel94 Every year 30-40 lakh indian wants to be doctor but less then 2 lakhs seats available in India that's why Nepali medical Mafia wants to open medical college in border side for those indians not for Nepali students....
This is real reason.....
So much behind conflict on this...
@Online_khabar People who thinks this will effect Nepali students need to know..
Every year 30-40 lakh indian wants to be doctor but less then 2 lakhs seats available in India that's why Nepali medical Mafia wants to open medical college in border side for those indians not for Nepali students