ठूलो घर अनि झिल्लीमि बत्ती सबैकोमा नहोला तर खुसी सबैको घरमा होस !
धनले नभएनी मनले लक्ष्मी जस्तै धनि हुनु
माता लक्ष्मिले सबैको घरमा बास गरून् ।।
#शुभविहानि ☕️
#शुभदिपावलीकाेशुभकामना ❤️
खल्ती रित्तिएको थाहा पाएपछि केटा फेर्नेहरू, २/४ पटक डेट बसेपछि केटी फेर्नेहरू अनि स्वास्नी मरेको तीन दिनमा अर्को स्वास्नी ल्याउनेहरु, लोग्ने दुई दिन परदेश हुँदा अर्कोसँग पोइला जानेहरू भन्छन माया त मनसँग हुन्छ शरीरसँग होइन 😉😂
तेस्का बोजू...
#शुभ_साँझ 😍🙏