म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म अरुलाई के भनम ,म आफै खराब छु!!
समाचार विशेष
नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओलीको आजको भनाइको टिप्पणीले संसदको गतिरोध अन्त्य होइन यो व्यवस्था माथि नै ओलीको प्रहार छ । नेपालको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाप्रति ओलीको आक्रोषले समाधान होइन विकराल स्थिति बन्न सक्छ । ओलीको आवेको बोलीले पूर्णतः राज्यका