महान पर्टिहरु सम्मिलित गठबन्धन सरकारलाई मुरी मुरी धन्यवाद!
अति महंगो रु २०० प्रति लिटर पर्ने पेट्रोल
सर्वसाधारणलाई राहत स्वरूप रु १९९ को सुपथ मूल्य मात्र तिरे पुग्ने गरि उपलब्ध गराई दिएको मा।
यस्ता जनमुखी कार्यका लागि
श्री पशुपतिनाथले यहाँहरुको सदैव रक्षा गरून्।