👉शर्मा न्यायाधीश नियुक्त भएपछि प्रकाशित ‘कानुन पत्रिका’ का सबै (१,२६३) फैसलाको विश्लेषणले देखाउँछ– उनी प्रायः आफैं फैसला लेख्दैनथे, बरु अरूको फैसलामा सहमतिको हस्ताक्षर गर��ने एक साक्षी थिए।
https://t.co/kfK9YxzJvA
@KrishnaaKhanal त्यसतो हो जस्तो लाग्दैन त
रीमा जीको एकल ए��्बम प्रहीनिरको गीत हो यो
Original नै ।
अरूणा लामाको स्वरमा पनि भए मैले नसुन्या हुन सक्छु
कृपया link पाम् न
@tufanjee There are inconsistencies in Nepalese contempt jurisprudence about the relevance of the purpose of speech and intention of the person. Usually, when an acquittal is to be served, the Court seems to consider them while it disregards them when it convicts. Even in older cases.
यसरी अर्थ गरियोस्।
एउटा व्यक्तिको पराजयमा सोही प्रवृत्तिको अर्को व्यक्तिको उदयको रूपमा व्याख्या गरिनु, लड्डुमा लट्ठिनुले नेपाली जनताको दुर्भाग्यको पुनरावृत्ति बा��ेक अरु केही हुँदैन।
Courtesy: @radiocarbondate