भारतको उच्च तहबाट नेपालमा भ्रमण हुने भनिरहँदा यहाँ अनेक बहाना बनाएर रोक्ने अनि आफैँ जाने शैलीको हाम्रो उल्टो कूटनीतिलाई के भन्ने?
लामिछाने र खनाल दिल्लीका उच्च अधिकारी र भारतीय परराष्ट्रमन्त्री नेपाल भ्रमण गर्ने चाहना पूरा गर्न नदिई भारत पुगेका हुन्। नयाँ नेतृत्वले छिमेकी भारतको कूटनीतिक नेतृत्वलाई स्वागत गर्ने अवसर गुमाएको छ। @ShahBalen@hamrorabi@SwarnimWagle@MofaNepal
https://t.co/weepNE0KFx
Sherpas are brutally strong 🥵
Most Everest climbers need supplemental oxygen near the summit of Mount Everest. But the Sherpas who guide and support them are so incredibly strong that some can even do push-ups on top of Mount Everest at an altitude of 8,848.86 meters.
England's men could become the biggest international team yet to tour Nepal, with the ECB exploring the prospect of scheduling a short T20I series in the 2027-31 international cycle
Full story: https://t.co/kPxDzAlr2e
एमालेले जेनजी आन्दोलनपछि महाधिवेशन गरेको थियो। अध्यक्षमा तेस्रोपटक ओलीलाई जिताएर एमाले निर्वाचनमा होमियो। जनताले भने एमाले नेतृत्वप्रतिको वितृष्णा मतबाटै झल्काएका छन्। किनभने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेका कुनै पनि पदाधिकारी निर्वाचित हुन सकेनन्।
https://t.co/Up1qfUvdQz
कांग्रेस माघ पहिलो साता विशेष महाधिवेशनबाट थापालाई नेतृत्व सुम्पिएर चुनावमा गएको थियो। तर भाबी प्रधानमन्त्री भनेर अघि सारिएका सभापति थापाले नै सर्लाही ४ बाट लज्जास्पद मत ल्याएर हारे। सर्लाही ४ मा रास्वपाका डा. अमरेशकुमार सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत पाए। @thapagk@NepaliCongress@kpsharmaoli@RajendraLingden https://t.co/Yg0eDb3fQD
२७५ सदस्यीय प्रतिनिधिसभामा मकवानपुर २ बाट निर्वाचित २५ वर्षका प्रशान्त उप्रेती सम्भवत: सबैभन्दा कान्छा सांसद हुन् भने ७८ वर्षीय अर्जननरसिंह केसी सबैभन्दा पाका सांसद हुन्। यसैगरी ९५ जना सांसद ४० वर्षमुनिका छन्। तिनमा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ८२ र विपक्षी दलका १३ जना छन्। @khusbu_oli@Nembangilam55@NepaliCongress
https://t.co/9RRr1PxrqJ