जेनजी आन्दोलनको मुख्य सन्देश थियो - पुस्तान्तरण र सुशाशन !
एमाले महाधिबेशनले आन्दोलनको मर्मलाई शालीन सम्बोधन गर्नुको बदला पुरै खारेज गरेर अघि बढ्यो । यो कदमले एमालेको राजनीतिक दूरदर्शितामा प्रश्न चिन्ह खडा गरेको छ।
सामान्य नजरले हेर्दा प्रधानमन्त्री तहको मान्छेलाई थाहा नहुने कुरा भएन । प्रतिपक्षले एक तहको मर्यादा सम्झाउने हो । जनप्रतिनिधिको आग्रहलाई उनले महत्व दिएनन् । टेर पुच्छर लाएनन त समयले यसको नाफा घाटाको हिसाब गर्ला। अब त्यसैमा अड्डी लिएर बस्नु अहङ्कार सिवाय केहि हुन्न ।
बालेन संसदमा आजसम्म बोल्न किन हिच्किचाए ? आज उनले बोलेको तरिकाले प्रष्ट पारेको छ। उनी अब प्रष्टरुपमा नैतिक घेरामा परेका छन् । यसबाट निस्कन उनलाई गाह्रो पर्नेछ।
सांसदहरुले पटक-पटक 'यो रेकर्डबाट हटाइयोस्' भनेर माग गरिरहेका हुन्छन्। यो कस्तो माग हो ? बोलेका कुराहरू अभिलेख हुन् । अभिलेख किन हटाउने? भविष्यमा ती पनि एक प्रकारको तथ्य हुन आउँछ। नकारात्मक कुराहरू पनि तथ्य हुन सक्छन्।
सत्य र तथ्य त जहाँ जताबाट हेरे पनि, खोतले पनि एउटै हुनुपर्ने हैन र ? कार्की आयोग र मानव अधिकार आयोगका प्रतिवेदनमा देखिएको यस्तो भिन्नताले गर्न खोजेको संकेत के हो ? बुझिने सत्य के हो भने दुबै आयोगका अध्ययनहरु आवश्यक गहिराई भेट्न असमर्थ रहे।
@HelleLyngSvends asked!
1. Why don't you take questions from journalists in the world's No.1 country for press freedom?
2. How can we trust you, because human rights are being violated in your country?
3. Will the PM face critical questions from Indian journalists in the future?
Asking my prime minister Jonas Gahr Støre about why Norway refers to India as a democracy when the Indian PM has not had a press conference in 12 years at home. Is not a free press important to democracy anymore? Støre points to India holding elections. He does acknowledge differences in press culture, but also points to Indias large population.
Norwegian journalist Helle Lyng questioned Narendra Modi. The incident went viral, triggering backlash and trolling. Now her Facebook and Instagram accounts are reportedly suspended. Why, when Norway is ranked no. 1 in press freedom?
🚨 Exclusive 🚨
Full Interview Of Helle Lyng
क्या हेले लिंग को सवाल पूछने से डर नहीं लगता ?
क्या हेले लिंग को जेल जाने से डर नहीं लगता ?
@HelleLyngSvends@BamcefNews@NkNandanLive
.
सुकुम्बासी बस्तिमा डोजर लागेको दिन फेसबुकमा आएर एकजना जाने मानेका विश्लेषक रामराज्यनै बनाउने भए भन्ने आशयमा बुर्लुक्क उफ्रिएका थिए। आज फेरि अर्का विश्लेषकले कान्तिपूरमा गएर बुर्लुक्क उफ्रिएछन्। विश्लेषक पनि दिग्भ्रमित हुन पाइन्छ। आखिर पहिला त हामी मान्छेनै हौँ नि।
बहस छफलबाट भागेर शक्तिलाई केन्द्रिकृत गर्दै बन्द कोठाबाट शासन गर्ने कार्यशैलीलाई लोकतान्त्रिक समाजले सजिलै अनुमोदन गरोस भन्ने अपेक्षा राख्नु उपयुक्त नहोला। यस्तो शैलीले सकारात्मक नतिजा ल्याउनेमा मलाई बिश्वाश छैन। @Bishnusapkota https://t.co/S50U98V7vy
It looks like the Kathmandu Valley Public Library is going to be closed permanently.
If you can't innovate to financially support the largest public library in existence in your rich capital city, then don't tell me your new ministry of innovation is going to do any good.
Top 25 Best Nature Destinations in the World 🌿
1. 🇳🇵 Kathmandu, Nepal
2. 🇻🇳 Halong Bay, Vietnam
3. 🇪🇬 Hurghada, Egypt
4. 🇲🇺 Mauritius
5. 🇮🇩 Lombok, Indonesia
6. 🇺🇸 Kauai, Hawaii, United States
7. 🇹🇿 Zanzibar, Tanzania
8. 🇺🇸 Grand Canyon National Park, Arizona, United States
9. 🇬🇵 Guadeloupe
10. 🇿🇦 Kruger National Park, South Africa
11. 🇲🇶 Martinique
12. 🇯🇴 Wadi Rum, Jordan
13. 🇪🇸 Lanzarote, Canary Islands, Spain
14. 🇲🇦 Merzouga, Morocco
15. 🇭🇳 Roatan, Honduras
16. 🇮🇳 Kochi, India
17. 🇲🇽 Cozumel, Mexico
18. 🇧🇿 Ambergris Caye, Belize
19. 🇧🇧 Barbados
20. 🇧🇷 Ponta Negra Beach, Natal, Brazil
21. 🇻🇮 St. John, U.S. Virgin Islands
22. 🇨🇷 Manuel Antonio National Park, Quepos, Costa Rica
23. 🇱🇰 Tangalle, Sri Lanka
24. 🇹🇷 Fethiye, Turkey
25. 🏴 Snowdonia National Park, Wales
Source: TripAdvisor Travelers’ Choice Awards 2024, Best of the Best
एकथरीले धेरै बोलेर हैरान पारेका थिए । अर्काथरी फिटिक्कै नबोलेर समस्या । अस्तिको प्रशिक्षणमा प्रमको उपस्थिति र सम्बोधन कहाँ-कहाँ आवस्यक भन्ने बिषयले प्रवेश पाएन जस्तो छ। नेताले चाहिनेभन्दा धेरै नाबोलुन, तर आबस्यक ठाउँमा त बोलिदिन पर्यो नि ।
यो ‘माननीय’ भन्ने शब्दको कुनै उपयुक्त विकल्प निक्लनै नसक्ने हो? मलाई त यो ‘शब्द’ निकै असान्दर्भिक लाग्छ । फेरि सभामुखबाट संसदमा पटक-पटक यो शब्दको उच्चारण भैरहँदा तेती सहज पनि सुनिएन । माननीय, बरिष्ठ, बिशिष्ठजस्ता शब्दावलीहरुको अभ्यास विभेदकारी समाजमा मात्र सुहाउँदो हुन्छ।