डा. युवराज खतिवडा मन्त्री को सुबिधा सहित प्रधानमन्त्रीको बिशेष आर्थिक सल्लाहकार भए भने अब गोकुल बास्कोटा नयाँ अख्तियार प्रमुख भएको देख्दा नेपालिले अ��म्म मान्नै पर्दैन।
३ लाख थान RDT कीट किन्ने तयारिमा रहेछ सरकार। यस्तो महामारि र बिपत को बेलामा पनि कमिसन को पछि पर्दै छन्। जनस्वास्थय माथिको चरम खेलवाड गर्ने कमिसनरुपि सरकारको भण्डाफोर गर्नै पर्छ।
#जेस्ठ_१९
नेपाली इतिहासकै कालो दिन।
यदि त्यो रात गोलि चल्दैन थियो भने,अहिले मेरो देश ले छुट्टै मुह���र फेरिसकेको हुन्थ्यो।
देशले प्रगतिको शिखर चुमिसकेको हुन्थ्यो।😐️😐️
त्यत्रो ठूलो रास्ट्रपति कार्यलयमा १ करोडको गलैँचा ले पुग्ला र? गलैँचा हाल्नमा कुनै कमि कमजोरी हुन हुदैन सरकार। नपुग्ने अवस्था भयो भने हामी जनता मिलेर चन्दा उठाएर भए पनि हाल्दिन तयार छौँ ।
थर परिबर्तन गर्दैमा जातिय भेदभाब अन्त्य हुन्छ भने नेपालिहरु पनि थरको पछाडि करोडपती राख्न तयार छन् । के थाहा नेपालको गरिबी पनि निबारण भैहाल्छ कि बाबुराम जि (@brb1954 ) ?
हाम्रो माननिय अर्थमन्त्री ज्यु ले अर्थसाश्त्र पढ्दा कर बाहेक अरु केही पढ्��ु भएन छ क्या हो?
जसरी पनि कर बढाउने बाहेक केही छैन त।
अब को युग बिधुत मा चल्न पर्छ भन्दै बिद्धुतिय साधनमा चाहिँ चर्को कर लगाउने।