लौ सुन्नुहोस - पर्यटन ब्याबसाय गर्ने र इच्छा हुने ट्रेकिङ्ग कम्पनीहरुलाई अहिले देखि नै तयारी गर्नको लागि यो जानकारी दिन चाहन्छु | म्याग्दी जिल्ला धौलागीरी गाऊँपालिका को मुदी गाउँ देखि सुरु भएर गुर्जा गाउँ हुँदै जलजला सम्मको ५ दिनको ट्रेकिङ्ग रुट सकभर आगामी हिउँदे सिजन देखि सुरु गर्ने गरि योजना बन्दैछ | यो एकदमै नयाँ बाटो अर्थात Virgin Route हुनेछ | जलजला बाट बागलुङ जिल्लाको ढोरपाटन र पूर्वी रुकुम जिल्लाको मैकोट तिर पनि जोडिन्छ । यसमा गाउँपालिकाको तत्परता र सम्बन्धित गाउँको जनताहरुको सक्दो श्रमदान अनिबार्य हुनेछ | अप्ठ्यारो ठाउँहरुमा बाटो बनाउने, रेलिंग हाल्ने, बिश्राम स्थल बनाउने , झोलुंगे पुल हाल्ने कामको लागि नेपाल सरकार पर्यटन मन्त्रालयले सहयोग गर्नेछ | पहिलेको सरकारहरुले गरे जस्तो काम नगर्ने र ठगी गर्ने ठेकदार राखिने छैन | यो कामको निरीक्षण पर्यटन मन्त्रालय सहित म आफैले गर्नेछु | सहयोगको लागि पर्यटन मन्त्रीज्यु र मन्त्रालय र धन्यबाद छ | स्थानीयहरु तयार हुनु होस् । थप जानकारीको लागि सम्पर्क चित्र पुनलाई 9857622028 मा फोन गर्नुहोस ।🙏🙏🙏
🇦🇷🇪🇬⚽ I’m just going to ask you all straight up:
Do you think Argentina was given the assist and ultimate victory by the refs?
This video is making the rounds, and it paints a disappointing picture of how the match was officiated, to say the least!
Writer: Jamie
🚨🚨 Egypt’s Ziko: “The referee is unfair, God is sufficient for me and the best disposer of affairs. He's wasting the effort of an entire nation”.
“The cup is being given to Argentina. They win the World Cup”.