A big thank you to Chen Immigration (WeGreened) for their outstanding support throughout my EB2-NIW journey. Their professionalism, attention to detail, and timely communication made the process smooth and successful. I highly recommend. #ChenImigration#wegreened#EB2NIW#thanks
Excited to share that my recent article has been published in Organometallic Chemistry! It's been a rewarding journey, and I’m grateful for the support along the way. Feel free to check it out!
https://t.co/q5IzwD4NYH
I'm excited to share that my latest paper is now published in the Journal of Organic Chemistry! We used a Ruthenium-based catalyst to synthesize quinolines. @JOC_OL@ACSPublications@Pandula_KA
https://t.co/uIZck4mlNg
New! Closing a ring and then straightening it to make regiospecific products. Check out our latest publication:
Ni‐Catalyzed Linearizable Cyclization/Coupling with Detachable Silicon‐Oxygen Linker: Angewandte Chemie International Edition - https://t.co/6pxHzdXlnV
न धन त्यागेर त्यागी हुन्छ न जन त्यागेर त्यागी हुन्छ
सच्चा त्यागी उही हुन्छ जो अहम् त्यागेर त्यागी हुन्छ...
उहाको आत्माको चीर शान्तीको प्रार्थना गर्छु । परिवारजनमा हार्दिक समवेदना !
Rest in peace, Bhajan Shiromani Bhaktaraj Acharya!
@Vijaykumarko It's delightful to witness Sara's insightful inquiries. As a regular reader/viewer of @Vijaykumarko, I also anticipate glimpses of his son.
भेट्न चाहनेले तपाईॅंलाई भेट्छन्, सम्झनेले सम्झन्छन्, माया गर्नेले माया गर्छन्। भेट्न, सम्झन, माया गर्न तपाईॅंले अनुनय विनय गर्न पर्दैन र गर्नु पनि हुँदैन।
-पुस १४
सन २०२३ को अन्तिम साताले, मलाई सोच्दै नसोचेको उपहार ल्याएको छ । मलाई नेपाली चलचित्रको कथा,पटकथा र संवाद लेख्ने अफर आएको छ।
मैले हमेशा भनेको छु, पत्रकारिताभन्दा साहित्य र साहित्यभन्दा संगीत उपल्लो स्तरको विधा हो । सेनेमा त झनै शक्तिशाली विधा हो । मेरो मन यो अफर स्विकार्ने तर्फ़ ढल्किदै छ।
एक क्रिएटर का नाताले म सकेसम्म फैलिन चाहन्छु । छापा, रेडियो , टेलिभिजन मैले गरीसकेका कुरा हुन । म ती विधामा कोच्चमकोच गरेर बस्न चाहन्न । किताब मैले लेखिसकेको कुरा हो । मेरा थप दुइ किताब पाइपलाइन मा छन ।
हरेक बर्ष मेरो उमेर बढछ । जति उमेर भए पनि , मेरो मनभित्र एउटा उत्सुक बालखको उमेर, कहिल्यै बढदैन । मेरो उत्सुकता नै मेरो सृजनात्मकताको श्रोत हो । म हमेशा सिक्न चाहन्छु ।
हो , मलाई मेरो बढदो उमेरको बोध छ । मलाई मेरो सृजनात्मकताको फक्रदो यौवनको आत्मविश्वाश पनि छ ।
सन २०२४ मा म फोकस्ड भएर काम गर्न चाहन्छु । पोडकास्ट , किताब र सेनेमाको कथा, पटकथा र संवाद ।
के थाहा, म यस्तो कथा लेखौ जस्ले एउटा स्मरणीय फिल्मलाई जन्म देओस । अफर आए पछी , मैले ज्योतिष मित्रलाई सोधे । उनले भने - ' अबको एक बर्ष तपाईका लागी विरोधाभाषहरुको बर्ष हुन सक्छ । गहिरो सृजनाहरु , विरोधाभाषहरुका परिणाम हुन । तपाई उत्कृष्ट सृजनाका लागी प्रारब्धका द्रश्कोणले तैयार हुनुहुन्छ । आगे तपाईको प्रयत्नको कुरा हो । निर्णय तपाईकै हातमा छ । '
म सोच्दै छु , जीवन नियती हो कि निर्णय हो ?
When it's Monday and you are wondering what all the other organometallic chemists are doing, they might be reading the latest from @Orgmet_ACS: "Scope and Mechanism of the Ruthenium-Catalyzed Deaminative Coupling Reaction of . . . " https://t.co/pd7XU47LwX
Do you remember when you joined X? I do! #MyXAnniversary It sounds funny to say I am celebrating ninth-year anniversary with my X😀. That's the truth now! @elonmusk
Finally out in Science! Check out our new photoredox method for alkene cyclopropanation - no carbenes needed!
Photosensitized O2 enables intermolecular alkene cyclopropanation by active methylene compounds | Science https://t.co/nEBXEniA9f