सरकार मरेको होइन, सक्रिय भएको छ ।
रवि लीमिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन । रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ? कानुनलाई सघाउनूस्, ६५ करोड बारे जवाफ दिनूस्, अदालतले न्याय दिइहाल्छ नि !
Let’s respect law ‘one’ who is not guilty will be free according to law but seeking exemption on the basis of crowd is wrong morality. I just see fear and frustration… we wish a nation ruled by law ‘jaane bhaneko yehi ho’
मेरो देश मेरो शान,
मेरो झन्डा मेरो मान !
राष्ट्रिय दिवसको हार्दिक शुभकामना!
My country, my pride; my flag, my honor! Wishing everyone a heartfelt Constitution Day and National Day!
#Pride#NationalDay#ConstitutionDay
बा को कॉधमा कन्नरकुटि चढेर संसार देख्दै हुर्किन नपाएको बाल्यकाल बिताएका हरूमा समर्पित..
मेरा आफ्नै भावना हुन्, सम्पादन गरेको होइन , लामै छ क्यारे ! यसो पढेर फिडब्याक दिनु भए आभारी रहनेछु !
🙏🙏
https://t.co/riW2iw46Yg
नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छाला जुत्ता प्रकरण, टेरामेक्स, एनसेल, सुन काण्ड, सहकारी काण्ड आदिमा संलग्न भएको एकजनाले पनि उन्मुक्ति नपाओस्। नेता होस् कि नाता पर्ने होस्, रूखको छहारीमुनि बस्ने होस् कि घाम ताप्ने होस् कि हँसिया हतौडा बोक्ने होस् कि घन्ट�� बजाउने होस्, दोषी कसैले पनि उन्मुक्ति नपाओस्।
चितवन २ को उप-निर्वाचनमा रहस्यमयी कथाका अलौकिक पात्र जस्ता उम्मेदवार होइन नजिकबाट चिनेजानेका, किताबको खुला पाना जस्तो जीवन भएका सूर्य ध्वजावाहक उमेद्वार रामप्रसाद न्यौपानेलाई अत्याधिक मतले विजय गराऔं !