तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी सङ्गै गृहमन्त्री केपी शर्मा ओली हेलिकोप्टर दुर्घटनामा परेको धेरैलाई थाहा रहेनछ, थाहा पनि कसरी होस, अहिले मेडियामा एक्टिभ जमा�� कति जन्मेकै थिएनन,जन्मे पनि सम्झिन सक्ने उमेर नै पुगेको नै थिएन, धेरै थाहा भए पनि बुझ पचाइरहेका छन, किनकि चुनाव आछ।
मन जित्न शाैचालय नै काफि रहेछ । केही सिक्नुस नेताहरु । अाखिर नेपाली जन्ताले देश सिंगापुर जस्ताे बनाेस भनेका हैनन् ,ठुला कुरा किन गरेउ।कम से कम यस्ता अाधारभुत कुरामा सहज पहुँच र बिकास गरिदिएकाे भए अाज तपाईंहरूलाई हेर्ने दृष्टिकोण पनि फरक हुन्थ्यो ।
निर्वाचन मिति घोषणा गर्न निर्वाचन आयोग हारगुहार गरिरहेको छ।तर सरकार कुनै हालतमा निर्वाचन हुन नदिने षड्यन्त्रमा छ।जनमत बिपरित अबैध तरिकाले जन्मेको सरकारका कारण मुलुकको लोकतन��त्र,बिधिको शासन,संविधान र शासकीय प्रबन्धहरु एकपछि अर्को समाप्त हुँदैछ।त्यसैले यसको विरुद्ध भन्डाफोर गरौं ।
वाह्य शक्तिको स्वार्थका पृष्ठपोषकहरू राष्ट्रिय स्वाधीनता,स्वतन्त्रता र स्वाभिमानको कुरा सुन्नासाथ उत्तेजित हुन्छन्।उपनिवेश वा वाह्य शक्तिको हस्तक्षेपमा रहेका देश,���रकार र नेताले मात्र राष्ट्रिय हितका कुरा गर्दैनन् अरूले गर्छन।एमसीसी सम्झौता यथावत् अनुमोदन गर्नु राष्ट्रघात हुन्छ।
जोसंग जटिल सिमा विव��द छ र भूमि मिचिएको संसदको ठहर छ त्यो विषयमा सरकार पुरै मौन छ । 'तुइन हत्या' प्रकरणमा डरले होला वोली अझै राम्ररी फुटेको छैन । तर कृतिम सिमा विवादका विषयमा भने सरकार निकै साहासी देखियो ।सायद यस्तैलाई भनिएको होला 'खिसियाइ बिल्ली खम्भा नोचे' ।
दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक���षा गर्नु हो?
कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थ���ति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।
नेकपा एमाले केन्द्रिय सदस्य काभ्रे जिल्ला ईन्चार्ज, प्रतिनिधि सभा सदस्य, पुर्व मन्त्री, काभ्रेली जनताको जनताको आशा र भरोसाको केन्द्रबिन्दु विकासप्रेमी नेता क. गोकुल बांस���कोटालाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना @GokulPBaskota
दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो।अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।
Political leadership matters!
५ बर्षअघि अफगानिस्तानमा नेपाली आक्रमणमा परे, सरकार जहाज लिएर पुग्यो । २ बर्षअघि वुहानमा नेपाली संकटमा परे, सरकार जहाज लिएर पुग्यो । अहिले अफगानिस्तानमा नेपाली बन्धक छन्, सरकार अनलाइन फर्म खोलेर बसेको छ ।
त्यतिवेला ओली प्रम थिए, अहिले देउवा प्रम छन्।
वीर अस्पतालमा तिन दिनमा १०० बेड आइ सि यु चलाउने तयारी पूरा भएको थियो, मलाई छोड्न बाध्य पारिएको १२ दिन पछि पनि ३५ बेड मात्र? प्राइभेट अस्पतालको चलखेल सफल भएछ।अब फेरि मलाइ १५ दिन मात्र समय दिए २०० बेड आइ सि यु चलाएर देखाइ दिन्���े। औषधि खर्छ सेवा बिस्तार भत्ता पाए होलान कर्मचारिले।
६ अगस्त १९४५; आजकै दिन आणविक बमद्वारा हिरोसिमा ध्वस्त भयो। लाखौं सर्वसाधारण नागरिकको निर्मम हत्या भयो।
त्यस अमानवीय घटनालाई स्मरण गर्दै पीडितप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु।
#NoMoreHiroshima नारामा सीमित ��होस्, त्यस्तो जघन्य घटना अब कहिल्यै नदोहरियोस्-कामना गर्दछु।
व्यक्ति,समाज अनि देश जता हेर्यो उतै फोहोरी राजनीति दुर्गन्ध फैलिरहेको सबैले देखेको छ,तर त्यो फोहोरी राजनीतिलाई सफा गर्न खोजे जस्तो गरेर झन फोहोर गरेर दुर्गन्ध फैलारहेका छ्न यहाँका नेता
३ बर्ष नेपालि काङ्ग्रेस सत्ता भन्दा बाहिर केबसेको थियो होस हवस उडेछ भ्रस्टचार गर्न नपाएर अहिले सत्तामा बसेको ३ हप्ता नपुग्दै ��ात खुट्टा मुख एकै चोटि चलाउदैछ भ्रस्टचार गर्ने ।खोप नै चोरेर होटलमा पुर्याएछ लुकाएर बेच्न। @PM_nepal_ @kpsharmaoli