संसद निकम्मा भैसक्यो । अदालतले आफ्नो गरिमा गुमाइसक्यो ।मन्त्री हिंसा भड्काउने अभिब्यक्ती दिंदै हिड्छन । लुपुकेकमा भारतले बाटो बनाइरहेको छ । २४ लाख डोज खोप गायब । चुनाव अनिश्चित भैसक्यो। कोरोना दिनमा १२ हजार भन्दा बढिलाई संक्रमण भैरहेको छ। अग्रगामी सरकारको चमत्कार !!
आज शनिबारको दिन युवाहरुको साथमा !
@ त्रीभुवन बिश्वबिधालय किर्तिपुरमा बझाङ्बाट काठमाडौं आएर उज्वल भबिष्यका लागि संघर्ष गरिरहनुभएका युवा साथिहरु संगको अनौपचारिक भेटघाट
खुलस्त कुरा भयो
रिसाउँछन् कि भनेर ईपीजीको कुरा उठाइएन
१९५०को असमान सन्धि छोइएन
सार्क शिखरको उच्चारण गरिएन
कालापनानीबाट सैनिक हटाउन भन्नै बनेन
सीमामा निर्माण रोक्न भनिएन
अग्निपथ उठाइएन
थप हवाईमार्ग पाइएन।
खुलस्त कुरा भयो
ऐतिहासिक भयो।
धेरै गरियो।
बिजुली व्यापार हुनेभयो
सम्भालियो।
आज जेठ १४ गते दिउँसो ३:३० बजे सगरमाथा टेलिभिजनमा बर्तमान राजनितिक सन्दर्भमा Live debate मा हुनेछु ।तपाइहरुको ब्यस्त समयका बाबजुद पनि समय मिलाएर हेरिदिनुहुन अनुरोध गर्दै रचनात्मक सुझावको अपेक्षा गरेको छु ।
बझाङ सदरमुकाम चैनपुर आइपुगेको छु । केहि दिन यतै गाउँघर तिर हुनेछु । जनताका गुनासा सुन्नेछु । दुख सुख साट्नेछु । जनतालाई धन्यवाद ब्यक्त गर्नेछु । काठमाडौं २८ गते देखि शुरु हुने पार्टी बैठकमा सहभागि हुन जानेछु त्यो बेला सम्म बझाङ तिरै दैनिकि बित्नेछ ।
आज माघ १२ गते बिहान ७:२५ बजे बाट हिमालयन टिभि मा प्रत्यक्ष बहसमा हुनेछु । समसामयिक राजनितिक बिषयमा हुने बहसमा हेरेर सहभागी भै हजुरहरुको सुझावको अपेक्षा गरेको छु ।
नेकपा एमालेका नेता ऐन महर बझाङबाट संघीय निर्वाचन लड्ने भएका छन् । मंसिर ४ गते हुने निर्बाचन युवा हाम्रो मत @Ain34562 दाइलाइ युवा शक्ति जिन्दाबाद ✊खाडी देखे मंसिर ४ कोलागि टिकट पनि पक्का पक्की भैसयो 🙏
प्रधानमन्त्रीले प्रस्ताव गरेको अध्यादेशलाई राष्ट्रपतिले पुनर्विचार गर्ने व्यवस्था संविधानमा छैन तर प्रमाणीकरणका लागि पेस भएको विधेयक सन्देशसहित सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था छ।’ https://t.co/igD9hdKXiL
सम्माननिय राष्ट्रपती ज्युले राष्ट्रघाती नागरिकता बिधेयक फिर्ता गर्नु भएको छ । राष्ट्रपती ज्युको यश ऐतिहासिक निर्णयको हार्दिक स्वागत गर्दछु । सम्माननिय राष्ट्रपती ज्युलाई हार्दिक धन्यवाद साथै सम्पुर्ण देशभक्त नेपालिलाई हार्दिक बधाई छ ।
सम्मानिय नेकपा अध्यक्ष पुर्वप्रधानमन्त्री केपि शर्मा ओली बर्गीगमन हुनुका मूल जड़हरु।।
१)ईपिजी प्रतिवेदन भारतले स्विकारे नगर्नु।
२)चुच्चे नक्सामा भारत रुष्ट हुनु।
३)अयोध्या र राम नेपालकै हुन् भन्नु।
४)नाकाबन्दीको कडा सामना गर्नु।
५)चीनसंग ऐतिहासिक पारवहन सम्झौता गर्नु।
+++++
mrr ,routine of nepal band अनि enough is enough साथै न्याधिश समाज , मेडिया लगायतका कथित नागरिक समाज कता गएछन आजकाल ? कि यिनलाई रामराज्य महशुश भैरहेको छ मुलुकमा? लौन टर्च बालेर यिनको खोजि गरौं ।
काठमाडौं टिचिङ अस्पतालमा छोरिको जन्म भएको छ । म चाहिँ बझाङ्ग गाउँघर तिर डुल्दै छु । छोरिलाई धर्तिमा हार्दिक स्वागत छ अनि श्रीमतिज्युलाई मलाई छोरिको बाबा बन्ने अवसर प्रदान गरेकोमा झिक्कै बधाई छ ।मलाई बधाई दिनुहुने सबै महानुभाव हरुलाई धन्यवाद ।