congratulations to the Honourable Prime Minister and the entire team. This achievement is truly remarkable for all of us. Wishing you success in your new responsibilities. 💐💐 #balen#PrimeMinister#nepal
मानसिक स्वास्थ्य महत्त्वपूर्ण छ — तपाईं महत्वपूर्ण हुनुहुन्छ🌷
जीवनमा सबै कुरा ठीक देखिए पनि मन भित्र धेरै कुरा र हाँसो पछाडि धेरै पीडा हुन सक्छ,
कहिले काहीँ हाम्रो एक शब्द,एक अँगालो,एक क्षण साथ हाम्रो आफ्नाको जीवन बदलिदिन पर्याप्त हुन्छ।❤️ त्यसैले-आफूलाई र आफ्नालाई समय दिने गरौ।
संविधान हामी सबैको अधिकार र कर्तव्यको प्रेरणा हो । संविधान दिवस २०८२ को अवसरमा समृद्ध, समान र सशक्त नेपाल निर्माणको प्रण गरौं।
#संविधान_हाम्रो_गौरव#ConstitutionDayNepal
सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्मा सरकारको स्पष्ट जवाफ माग गरिन् । https://t.co/nixxmTz5aZ
मानव जीवनका साथै सम्पूर्ण जीव–जगतको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ। यही सहअस्तित्वको महसुस र संरक्षणको चेतना आजको आवश्यकता हो।
🌿 विश्व वातावरण दिवसको हार्दिक शुभकामना! 🌍
हामी सबै नेपालीको साझा सपना र संकल्पको प्रतीक — गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना! 🇳🇵
लोकतन्त्र, समानता र स्वतन्त्रताको यो ऐतिहासिक दिनले हामीलाई एकता र जिम्मेवारीको भावनाले अघि बढ्न प्रेरणा प्रदान गरोस।
हार्दिक शुभकामना ! !
सगरमाथा संवाद , विश्वका विविध विचारहरू सुन्ने, नेपालको आवाज बुलन्द बनाउने, र जलवायु न्यायका लागि सहकार्यको सन्देश फैलाउने ऐतिहासिक अवसर हो । नेपाल अब सक्रिय नेतृत्वकर्ताको भूमिकामा छ। आज यसको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा ज़िम्मेवारी बोधका साथ नयाँ ऊर्जा महसुस गरेकी छु। 🙏
अनेरास्ववियु केन्द्रिय कमिटी पुर्ब अध्यक्ष तथा नेकपा एमाले सचेतक कमरेड @SunitaBaral_ दिदीलाई जन्मदिनको शुभकामना सहित प्रगतिको कामना ।
तस्बिरमा२०७३ साल । आर आर क्याम्पसको स्ववियु निर्वाचनको बिजय र्याली पश्चात ।