न त कसैको आशिर्वादले खान पुग्छ,
न त कसैले दिएको सरापले नै मरिन्छ !
कहिले काहीं राम्रो गर्दा पनि
नराम्रो भन्छन् नआत्तिनुस
अन्तयमा सत्यकाे नै जि�� हुन्छ ।
Dedicated To:
उनकी प्यारी🙈🫰
रातकी रानी उजेली जुन जस्तै।।
अ इङ्ग्लिसमा तिमी मुन जस्तै।।
दिनको घाम झलमल बनाउने।।
तिम्रो मुस्कानले फिदा बनाउने।।
तिमीलाई देखेपछि यस्तो लाग्छ।
केटो बनु र दिलमा सजाउ लाग्छ।
म केटी मुन्छेलाई ��ै त यस्तो लागेसी।
सिम्पल तिमीमै हराउनु म बाट भागेसी।
❤️