आविष्कार केन्द्रमा दुइ जनाले patent पाइसके र अरु २ जनाले निबेदन दिएका छन् ।अहिले नियमित ७२ जना छन्। यहाँ Agriculture, Bio-medical, Aeronautic, Rocket, Robotics, Electrical, Electronics, Software र Food Technology फिल्ड मा पनि काम भैरहेको छ । यहाँ मर्मत मात्र हुँदैन ।