मलाई चिन्नुहुने धेरैको मनमा एउटा प्रश्न खेलिरहेको हुनसक्छ– कलेन्द्रले कान्तिपुर किन छाड्यो ? उक्त प्रश्नको जवाफ २०८० कात्तिक २४ गतेको मेरो फेसबुक स्टाटसमा रहेको छ । यद्यपि यसको विस्तृतीकरण र पृष्ठभूमि जानकारी दिन यो ब्लग लेखेको छु ।
https://t.co/0DpAoAs4Q4
@ कान्तिपुर
-----------------
कार्कीले विश्वासको मत पाएमा कोशीको राजनीतिले स्थिरताको बाटो समात्नेछ भने विश्वासको मत प्राप्त गर्न नसके प्रदेश मध्यावधि निर्वाचनको निर्णायक मोडमा प्रवेश गर्नेछ !
https://t.co/JTfqXkXcYY
विधान र घोषणापत्रमा ‘राइट टु रिकल’ को व्यवस्था भए पनि स्पष्ट वैधानिक प्रक्रियाबिनै मतदान गरिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएपछि परिणामको कार्यान्वयन अन्योलमा
https://t.co/InWeMOowDc
- विशिष्ट श्रेणीअन्तर्गत प्रस्ताव गरिएको अतिरिक्त सचिवको तह हटाएर जागिर अवधि लम्ब्याउने प्रयास !
- सीमित उच्च पदस्थको स्वार्थका लागि हजारौं राष्ट्रसेवकको वृत्तिविकासमा अवरोध गर्न खोजिए सह्य नहुने अन्य कर्मचारीको चेतावनी !!
https://t.co/7v58lVyTkD
सत्ता गठबन्धनसँग बहुमत सदस्य भए पनि उपसभामुख सिर्जना दनुवार वा एमाले र राप्रपाका ज्येष्ठ सदस्यले अध्यक्षता गरिदिने अवस्थामा मात्रै बहुमत कायम रहने !
https://t.co/vgpaMChHhE
टीकापुर घटनाको मुद्दामाथि सर्वोच्च अदालतले गरेको फैसलाले रेशम चौधरीले राष्ट्रपतिबाट जेठ १५ मा पाएको माफीको निर्णय बदर हुन सक्ने आधार तय गरेको छ, माफी बदर गर्न माग गरिएको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै छ
https://t.co/HTI1WHRfmW
सत्ता गठबन्धन टिकाउने र राजनीतिक स्थायित्व दिने नाममा मन्त्रिपरिषद् नै अस्थिर बनाइँदा त्यसले देशको शासन–प्रशासनमा प्रतिकूल प्रभाव पार्ने गरेको छ !
- विमल कोइराला, पूर्वमुख्य सचिव
https://t.co/IB8Jcn9Jtz
सुदूरपश्चिम प्रदेशको मन्त्री बन्ने आश्वासन दिएर प्रमुख सचेतकबाट हटाइएका केन्द्रीय उपाध्यक्ष लक्ष्मणकिशोर चौधरी मन्त्री नबनाएपछि नेतृत्वप्रति आक्रोशित !
https://t.co/ggMfBspqqA
राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकमा संघीयता कार्यान्वयनमा देखिएका जटिलता हटाउन संघ, प्रदेश र पालिकाबीच कार्ययोजना बनाएर काम गर्ने निर्णय !
https://t.co/5j1yoRODLE
प्रदेशमा एउटा मन्त्रालय थपिँदा वार्षिक प्रशासनिक खर्च कम्तीमा १० करोड रुपैयाँ बढ्छ । देशभर मन्त्रालय संख्या जति थपिन्छ, यस्तो अनावश्यक खर्चको परिमाणमा त्यति नै वृद्धि हुन्छ ।
https://t.co/67CsbJPihZ
अभियोग लाग्दाकै बखत गत वैशाख अन्तिम साता उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज उठे पनि कांग्रेस चुपचाप, खाणको पदीय हैसियतमाथि नैतिक प्रश्न
https://t.co/iIOD0MYzl5