पेशाधर्म बुझ्नुपर्छ, धनी हुन वा जीवन चलाउन व्यापार वा जागिर गर्नुपर्छ। राजनीतिलाई पेशा बनाउने र सामाजिक संस्था चलाएर अरू काम वा पेशा नभएकाहरू जुन सुकै पुस्ताका हुन् ति घातक हुन्छन् । मौकामा चौका दाऊ देख्नेहरूलाई वि��रा भन्न मन लाग्छ। #मनस्थिति
गठबन्धन =ठगबन्धन, भोट माग्दा गरेको भाषण बिदेशबाट डलरमा पठाएको रकम नेपाली रुपैँयामा निकाले जस्तै रूपान्तर��� हुन्छ है कुन चाहिँ डलर परेच #NoNotAgain #NoVote
हाम्रा देशका प्रधानमन्त्री कसले स्कुल स्कुलमा गएर संगठन बनाउन भन्छन्। पढेर होइन नेताको झोले कार्यकर्ता भएर जीवन जिउन सिकाउने त होला नी। https://t.co/Jl4GeTMxWn
फिल्महरूमा देहव्यापार जस्ता समाजका समस्यालाई देखाइएका हुन्छन् जसले समाजलाई सच्चिन प्रेरित गर्छ, अनि माओवादी कार्यकर्ताले भने जस्तो दुख पाएका सबै महिलाले देह व्यापार गर्छन् भनेको होइन गितमा, भनेको त दुख पाएकाले यसो पनि गर्न बाध्य भएका छन् भन्ने हो,नेतालाई खबरदारी गर्नु राम्रो