काेराेना संक्रमणका सन्दर्भमा आजको संसदमा
@PM_Nepalले राख्नुभएको धारणाले पुन पुष्टि गरेकोछ-'प्रमलाई धेरै कुरा थाहा छैन तर आफूलाई थाहा छैन भन्ने उहाँलाई थाहा छैन। बरु म भन्दा जान्ने-बुझ्ने कोही छैन भन्ने भ्रम र अहंकार छ।'यो रवैयाले नेपालीले थप दुःख पाउने कुराले चिन्तित बनाएकोछ।