नेकपा एमालेका नेता विष्णु रिजालले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्दा आकाश नखस्ने बताएका छन् ।
https://t.co/TjK695l1Ow
दशैको बेला घरबाट टाढा भएका आफन्तहरू पनि एकै ठाउँमा भेला हुने भएकाले यसले मेलमिलापको वातावरण बन्छ । सम्बन्धलाई थप आत्मीय बनाउँछ । आपसी तिक्तता हटाउँछ ।
https://t.co/d0bkq2SG7B