हेर मासुभाते झोले वडाअध्यक्षहरु, यसरी हो राहत बाड्ने ? तिमेरुले बाढ्याँ एउटै भिडियो छ सञ्जालमा ? छैन भने बाढ्याँ छौनौ ।
विपदमा जुटपत्ति खेलेर बस्याँ छौ ? ३ करोड नेपालीको जर्मनबाट आएको साक्षात भौवतीबाट केहि सिक !
And now, it seems, Nepalis have started sharing AI-generated videos of the disaster in #Nepal. The one below had had 1 MILLION views already. I assume they are sharing them to monetize.
बाढीमा बगेका मानिसका श��हरु चिन्न नसकिने हुन्छन्। उनीहरुका गहनाले आफन्तलाई पहिचान गर्न सजिलो हुन्छ। प्रकृतिले मारेकै छ त, मानवता त जिउँदै राखिदिनुस् न हौ।
आज सरकारले जनताबाट रकम उठाउन QR दिएको छ। मलाई आशा छ किलोका किलो सुन हुने मन्त्री र प्रधानमन्त्रीले आधा सुन राज्यलाई दिनेछन्। जनताले नि सकेको दिन्छन् । 🙏