नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,निजामती कर्मचारी,विद्यार्थी भाईबहिनाको ड्रेस मात्रै उत्पादन गरे पनि ब्यापार घाटा कम गर्न सकिन्छ अनि सोच अलि फराकिलो बनाउ @RajendraLingden चाइना बनेको कोट र बिहारमा फलेको मुसुरोको दाल खाएर राष्ट्रवादी नेता भैइदैन। कस्तो गरिब मानसिकता ओहो।
यसको बाउले पनि बालुवाटार आफ्नै पेवा हो जस्तै गरेर बसेको थियो तर हातमा चट्टी र अर्को हातमा हेलिकप्टरको पंखा समातेर कुदेको चाहिँ बिर्सेछ?? फेरि यसको बाउ आउँछ होला शासन सत्ता समाल्न होइन ??
देउवा, ओली, प्रचण्ड सत्तामा हुदा लेखिएका भ्रष्टाचार, बदमासी काण्डमा फलोअप किन आइरहेको छैन सम्पादकज्यूहरु? यति, ओम्नी, वाइडबडी, गिरीबन्धु… लगायत अनेक काण्ड क्या!!
उनिहरु सत्तामा नहुदा फलोअप आए केही हुन्थ्यो कि!
उनिहरुलाई लाग्न पर्ने डर सम्पादकज्यूहरुमा देखिन्छ अचेल। किन होला?😂
चिन्नुहुन्छ ? 😳
कुनै बेला निकै भाईरल भएको तस्विर हो यो । यो तस्विरका व्यक्ति परशुराम परियार हुन् ।
२०६२/६३ को आन्दोलनपछि गणतन्त्र ल्याउने जोशमा उनले पृथ्वीनारायण शाहको शालिक यसरी फोडेका थिए । प्रचण्डको नेपाललाई सिंगापुर बनाउने मोहनी बोलीमा लठ्ठ परेर ईतिहास मास्न उद्दत उनी देस सिंगापुर बन्न नसकेपछि कामदार भिसामा कतार बनाउन गए । त्यसपछि फेरि मलेसिया । अहिले कता छन् थाहा भएन ।
उनले कतार र मलेसिया त कति बनाए थाहा भएन । तर नेपाल चाहिँ गज्जबले सिंगापुर बनेको छ 😢। कसैको उक्साहट र सनकीमै धेरैले देशलाई बर्बाद बनाए ।
मोदी जी आपकी माँ को सिर झुकाकर नमन।
लेकिन ये बताइए आपकी माँ, माँ हैं।
मेरी माँ, माँ नहीं हैं।
आपने कहा विपक्ष वाले मुज़रा करें तो क्या विपक्षी दलों में काम करने वाली महिलाए किसी की माँ बहन बेटी नही?
आपके लोगों ने तो सुप्रीम कोर्ट के चीफ़ जस्टिस को माँ बहन की गालियाँ दीं।
संविधान संसोधन गर्दा प्रधानमन्त्रीले १ हप्ता सम्मको लागि आफ्नो अधिकार प्रत्यायोजन गरि इच्छाइएको नेपाली नागरिकलाई प्रधानमन्त्री बनाइदिन सक्ने व्यवस्था राख्न पर्छ।
नायक सिनेमाको अनिल कपुरले झैँ केही थान प्रधानसम्पादकले देश ‘Perfectly’ चलाएर देखाइदिएको हेर्ने मन भाछ हेर्नोस्😂😂
JUST IN: The Tourism Times has reported that chances of finding any survivors from the Broad Peak avalanche are now considered almost nil.
According to the climbers coordinating with the search-and-rescue operation, a drone flown from Base Camp spotted what appeared to be the bodies of four climbers, Nirmal Purja "Nimsdai," Kili Pemba Sherpa, Nima Sherpa, and Wang Zhong, just below Camp I on the Concordia side of the mountain.
The search team also reported that all 10 climbers caught in the avalanche are believed to have perished on the Concordia side. Authorities have not yet issued formal confirmation or completed the identification of all victims.
@ChandraThapaM11 पुराना नेताहरूको पालोमा बारम्बार सरकार परिवर्तन, भ्रष्टाचार र अस्थिरता मात्र थियो। बालेन सरकारले १००-बिन्दु सुधार एजेन्डा, मन्त्रालय कटौती, सम्पत्ति छानबिन, सहकारी पीडितलाई फिर्ता र डिजिटल सेवा सुरु गरेको छ। युवा जनादेशलाई बेवास्ता गर्नेहरू नै भेडा हुन्। #BalenShah