Interaction on Process, Operation and Maintenance of Guheshwori WWTP
Kathmandu Upatyaka Khanepani Limited, Project Implementation Directorate (PID) organized an interaction program on Process, Operation and Maintenance... https://t.co/lMQ6RNGARP
मेलम्ची प्रवाहको भोलिको अंकमा आयोजना कार्यान्वयन निर्देशनालयको Safeguard Unit का प्रमुख सिनियर डिभिजनल इंजिनियर लक्ष्मी पन्तसँग गरिएको कुराकानी प्रस्तुत गरिने�� ।
सुन्न नभुल्नुहोला
कार्यक्रमः मेलम्ची प्रवाह
माध्यमः... https://t.co/N5RWlrOrfb
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले २०७५, फागुन २७ गते सफा पानी, स्वस्थ जीवन विषयक अन्तर्विद्यालयस्तरीय चित्रकला प्रतियोगिताको आयोजना गर्यो ।
कुलेश्वर आवास माध्यमिक विद्यालयमा... https://t.co/kvtlMGvCdU
The Country Portfolio Review Meeting 2018 began in Kathmandu on March 8, 2019.
On the occasion, Kathmandu Upatyaka Khanepani Limited, Project Implementation Directorate (PID) received Asian Development Bank’s... https://t.co/bsCIyCElWL
आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेश प्रसाद खत्रीले निर्देशनालय अन्तर्गत रहेका योजनाहरुको वर्तमान अवस्थाबारे हालै खानेपानी मन्त्रालयको पदीय जिम्मेवारी संहाल्नुभएका सचिव दिपेन्द्र नाथ शर्मालाई... https://t.co/yzI0S4RXrK
हालै सेवानिवृत्त हुनुभएका आयोजना कार्यान्वयन निर्देशनालयका उपन���र्देशकद्वय दिवाकर प्रसाद ढकाल र हिमेश आनन्द वैद्यको उज्ज्वल भविष्यको कामना गर्दै निर्देशनालयले आयोजना गरेको बिदाइ समारोहका झलकहरु । २०७५.११.१७
फोहर पानी प्रशोधन केन्द्रको निर्माण आरंभ गर्ने निर्णय
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (KUKL), आयोजना कार्यान्वयन निर्देशनालय र ललितपुर महानगरपालिका कार्यालयको संयुक्त आयोजनामा २०७५, फागुन ८ गते धोबीघाटमा... https://t.co/jDb9DHJBmM
आयोजना कार्यान्वयन निर्देशनालयको विशेष कार्यक्रम रेडियो नेपालको क्षेत्रिय प्रसारणबाट प्रत्येक शुक्रबार साँझ ५.३० बजे प्रसारण भैरहेको छ । उक्त कार्यक्रम रेडियो नेपालको एफ एम १०० मार्फत् पनि सुन्न सकिनेछ ।
आज प्रसारण हुने... https://t.co/IxIjtaoTPX
आयोजना कार्यान्वयन निर्देशनालयको विशेष कार्यक्रम रेडियो नेपालको क्षेत्रिय प्रसारणबाट प्रत्येक शुक्रबार साँझ ५.३० बजे प्रसारण भैरहेको छ । उक्त कार्यक्रम रेडियो नेपालको एफ एम १०० मार्फत् पनि सुन्न सकिनेछ ।
आज प्रसारण हुने... https://t.co/YTBVc9FPWg
मेलम्ची प्रवाहको भोलिको अंकमा मेलम्ची खानेपानी आयोजनाका विविध पक्षहरुबारे आमजनसँग गरिएको कुराकानीका साथै दरबारमार्गमा खानेपानीका पाइपहरु बिछ्याउने क्रममा आयोजना कार्यान्वयन निर्देशनालयले अपनाएका सावधानीहरुबारे... https://t.co/ToPd7kpJTe
ADB mission members visit Melamchi Subproject-02 construction sites
A regular water supply mission and IED mission from the Asian Development Bank attended PID’s presentation on the status of safeguards at... https://t.co/nSjGec0myR
https://t.co/fAtuxqLaYu
"काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र स्थानीय अगुवाको योजनाअन्तर्गत ठेचो, नख्खु खोला किनारमा जमिनको सतहदेखि ३ सय मिटर बोरिङ गरेर पानी निकालिएको हो ।" https://t.co/fAtuxqLaYu
https://t.co/mWEmyiimtN
"यी आयोजनाबाट उपत्यकाका सम्पूर्ण नदीहरुको वातावरणीय अवस्थामा सुधार आई जैविक विविधता, मनोरञ्जनात्मक क्रियाकलाप र पर्यटन उद्योगको विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।... https://t.co/mWEmyiimtN
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत बालकुमारी, ललितपुर स्थित फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको शिलान्यास कार्यक्रममा उपस्थित सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू, माननीय खानेपानी मन्त्री बिना मगरज्यू र अन्य पदाधिकारिहरु
सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा बालकुमारी फोहर पानी प्रशोधन केन्द्रको शिलान्यास
सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीज्यूले पौष १९ गते बालकुमारीमा निर्माण हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभयो ।... https://t.co/79sWwlxpjH