२. खुसीलाइ हतार थियो उ रोकिएन, पिडालाइ फुर्सद थियो जा भन्दा पनि गएँन, सुखमा मान्छे फर्केर हेर्छन, दुखमा हेरेर फर्कन्छन ! आज सोधीहाले छायालाइ त किन मेरो साथ छ; छायाले पनि भयो म बाहेक तेरो साथ अरु को नै छ र ?
Good morning Dxn
🌹🏵️🥀🌺🌻🌼🌷
सपना त्यो होइन जुन तपाईं मस्त निन्द्रामा(काल्पनिक ) देखिरहनु हुन्छ ।मात्रै सपना त्यो हो जुन तपाईंको वास्तविक जीवन जीउनका निमित्त / अत्यन्तै कठिनाई का बाबजुद पनि सफल जीवन का सपनाहरू देखिरहनु हुन्छ।जय होस् ।।
सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।
.
जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ ।
.
हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।
-एसएलसी फेल भको साथी ब्यापारमा लाग्यो अहिले तिन्टा टिप्पर साउ भएको छ।
-मौका परिक्षामा पास भएको साथी डिभी परेर अम्रिका गयो।
-सेकेन्ड डिभिजन आको साथी आर्मीमा मेजर छ !
-म फर्स्ट डिभिजन आको मान्छे अहिले जिन्दगीको हिसाब मिलाउन खोजिराको छु😍😍
नुन जस्तो चर्को ज्ञान दिने साथिलाइ मात्र सच्चा साथी मान्नुहोस- मिठो बोल्नेलाइ होइन
ईतिहास साची छ नुन मा अहिले सम्म किरा परेको छैन तर मिठाईमा पर्छ ।।।😎😍