मैले मोजाको बल खेल्दा मेरो रोल रोबर्टो कार्लोसको थियो अनि रोनाल्डो चाहिँ सेन्डोमा डटपेनले रोनाल्डो 9 लेखेको मेरो साथीको जस्लाई मैले मिडफिल्ड बाट बल पास गर्थे ।जुन रोनाल्डोको पुरा नाम रोनाल्डो नाजारियोको फ्यान हो । बात कर्ते हो। "once brazil , always brazil"...✍️
“स्वाभिमान बेचेर जिउनलाई बाँच्नेहरू,
शब्दको खोल ओढी सत्य नै ढाक्नेहरू,
आफ्नै अज्ञानलाई ज्ञान ठानी हिँड्नेहरू,
सर्वज्ञताको मुकुट लगाएरै उचो ठान्नेहरु”...✍️