#MCC के हो भन्ने सरकारलाई नै थाहा रहेनछ�� किनकि #MCC के हो भनेर सरकारले अमेरिकालाई पठाएको कूटनीतिक नोटको जवाफ आएको छैन। अमेरिकी राजदुतले नै #MCC एउटा विकास सहयोग नभएर लगानी हो भन्छन। तर एकथरी बौद्धिक जगतले भने अमेरिकीहरूले समेत पैरवी गर्न नसक्ने पैरवी गर्ने जिम्मा लिन्छन।
#रनभुल्ल
#MCC के हो भन्ने सरकारलाई नै थाहा रहेनछ। किनकि #MCC के हो भनेर सरकारले अमेरिकालाई पठाएको कूटनीतिक नोटको जवाफ आएको छैन। अमेरिकी राजदुतले नै #MCC एउटा विकास सहयोग नभएर लगानी हो भन्छन। तर एकथरी बौद्धिक जगतले भने अमेरिकीहरूले समेत पैरवी गर्न नसक्ने पैरवी गर्ने जिम्मा लिन्छन।
#रनभुल्ल
शोकलाई शक्तिमा , मृत्युलाई मुक्तिमा र अझ बढी महिलाबादी हुं भनेर दर्साउनेहारुले हार्दिक नमन बुवा लेखेर कुशे औंशी मनाउनु भनेको पित्री सत्तालाई जोगाइ राख्नु हो ।
बङ्ला भाषाको ‘उर्गेनेर घोडा’ हातमा आइपु��्यो । १२ वर्षको यात्रामा नयाँ भाषाको नयाँ स्वरुप हासिल गरेको उपन्यासलाई बधाई । बङ्ला अनुवादक शमिक चक्रवर्तीज्यूलाई पनि धन्यवादसहित बधाई । बङ्ला पाठकको कुरो सुन्न पो हतार भो त । पाइएला नि त कुनै दिन ।
म हिंसाको बिरुद्वमा लेख्छु , बोल्छु , प्रतिबाद गर्छु / गरिरहन्छु । झन आफुमाथी भएको हिंसाको निर्धक्क कानूनी उपचार खोजिन्छ / खोज्ने हो । हिंस्रक आफन्त वा साथी भाई किन नहोस , हिंस्रकलाई कानूनी कठघरमा उभ्याइन्छ / उभ्याउने हो ।
अहिले 5:30 मा कोभीडको तेस्रो लहरमा विद्यार्थीको सुरक्षालाई ख्याल गरेर भौतिक परीक्षाको सट्टा वैकल्पिक रुपमा परीक्षा दिन पाउनुपर्ने मागसहित टियु घडी भवन अगाडि विद्यार्थीको प्रदर्शन हुँदैछ । समय हुने साथीहरु आउनुहोला ।
#CancleTuExxam