@MahabirPun ठूला परिमाणका सामानहरू सेटिङमा भन्सार छली गरेर ल्याइन्छ तर्फ सर्वसाधारण ले दैनिक उपभोग्य सामान ल्याउँदा कर तिर्नुपर्ने रे यो सरासर वैधानिक लुट हो।
@SGnepal@amirkarki3838@NepalPoliceHQ एक दर्जन बढी तथ्य प्रमाण का आधारमा दोषी ठहरिएको अपराधीलाई तोडफोड आग्जनी सहितको विद्वंश बचाउँदै जबरजस्ती बन्दीलाई बाहिर निकाल्ने कामको नजिर यिनै घन्टेहरूले बसालेको होइन र यदि एमालेले पनि त्यसो गरे कुनै नौलो हुने छैन।
@hark_sampang बालेन को पर्दा पछडिको (अदृश्य)राजनिती देश र जनताको हित मा छैन । यसलाई सबैले निश्तेज पार्नुपर्छ । र बालेन को अदृश्य राजनिती भारतीय चहना अनुरुप चल्दैछ । नेपाली जनताले होसियार हुनुपर्छ ।
@deshsanchar1@Kshettridahal झण्डा त के श्रीपेच पहिरेर वितण्डा मच्चाउन खोजे ज्ञानेन्द्र लाई पनि छोडिने छैन । यो सरकार लाई गणतन्त्रको संरक्षण गर्ने पुर्ण अधिकार छ ।
@Pushparajpurush कमल थापाको आसपास ईर्दगिर्दमा नजानु पुर्ब गृहमन्त्री को त यो हाल बनाई दिए फेरि तिम्रो त के होला ? ए हो त है तिम्रो हैसियत नपुगेर पनि छोड्देको होला ।
@nepalkhabar के को पुर्ब मन्त्री ? कमल थापालाई पनि आङ्काजी शेर्पा बनाउनु पर्छ । आङकाजी पनि एक ताकाका मन्त्री नै थिए तर आज राज्य विरुद्ध आगो ओकल्दै छन ।
@realpbhattarai यदि नेपालमा कम्युनिस्ट शासन चलाउनु पर्छ भन्ने शोच छ भने secular country नै ठिक छ । कम्युनिस्ट शासन मा एकात्मक धार्मिक राज्य हुन सक्दैन ।
@SanaatanNepal भाडमे जाय तेरा मान्यता ! तु मान या ना मान कोहि फर्क नहि पड्ता धोतिअों ! नेपाल के राजनीति मे अङ्गुली करना छोड्दो सालो नेपाल एक स्वतन्त्र राष्ट्र है ।
@dil_nisani दुर्गा प्रसाईं राष्ट्रिय नकच्चरो कर्जदार भन्ठानेर नै बालेनले सुझ्बुझका साथ निर्णय संगै सहि ठाउमा निसाना लगाउदै ज्ञानेन्द्र लाई जरिवाना पत्र काटेको हो ।