सिंहदरबार छैन
सर्वोच्च अदालत छैन
संसद भवन छैन
राष्ट्रपति कार्यलय छैन
सयौँ सरकारी कार्यालय छैनन्
सयौँ हत्यारा भागे
सयौँ बलात्कारी भागे
लुट्ने हरु नी भागे
खै कस्तो जीत भयो?
जितेर नि हार भयो।
कसले जित्यो थाहा छैन, नेपालले हार्यो।
यही नेपाल फेरी बनाउन कति वर्ष लाग्छ अब?
जीत त भयो तर खै कस्तो कस्तो ,😟