आज प्रम ओली मोदीको सपथग्रहण समारोहमा जान परेकोले TIA को त्यसपछिका सबै आन्तरिक उडान रद्द गर्नु परेको छ। बुद्ध एयरले मात्रै आज रू ३ करोडको नोक्सानी बेहोर्नुपरेको छ, अरू कम्पनी र यात्रुको दु:खकष्ट भनी/गनी साध्य भएन ।
डा. केसीको माग पूरा भयो रे ल , के
१. आमनेपालीले अहिले भन्दा सस्तो स्वास्थ सेवा पाउछ?
२. महँगो क्लिनिक बन्द हुन्छ?
३. नेताहरु सरकारी पैसा मा विदेश उपचार गर्न जादैन?
४. गरिबले स्वास्थ शिक्षा सस्तोमा पाउछ?
५. आधारभूत औषधि अहिले भन्दा सस्तो हुन्छ?
-केही हुदैन
यो मात्र नाटक हो।
Dr. KC यस्ता महान मानिस हुन जसले न कानून मान्नु पर्छ न संविधान! प्रधानमन्त्री,प्रधानन्यायाधीशलाई तथानाम गाली गर्न तीनलाई कसले रोक्छ ? विवेकशील पेट्रोल बोकेर हिडेको छ, तरुण दल मसाल अनि पूर्व प्रन्या. शुसिला म्याडमले आगो बाल्ने आदेश जो दिइसकिन ! जय होस @RabindraMishra@thapagk
डा केसीका समर्थकले नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड्ल्यान्डमा तोडफोड गरेको र यसक्रममा तीनवटा गाडीका साथै होटेलका सिसा फुटेर एक कर्मचारी घाइते भएको संचालक बिष्णु श्रेष्ठले बताए
दुर्गा प्रसाईको निच अभिव्यक्तिले हामी नेपाली नारीको इज्जत माथी मात्रै धावा बोल्दैन!सिङ्गो देशको गरिमा माथि आच पुर्याउछ!
यस्तो अपराधी कसरी नेपाली नागरिक हुनसक्छ अपराधको पनि एउटा सिमा हुन्छ!
सरकार हिम्मतिलो छ भने यस्तो अपराधीलाई सर्वसो सहित जन्म कैद हालोस्!