हार्दिक बधाई सन्दिप लामिछानेलाई!👏👏👏
उनले नेपालबाट पहिलोपटक अाइपिएल क्रिकेट खेल्ने अवसर पाएका छन्। उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतिय रुपैयाँमा खरिद गरेको छ।
#सुचना_सुचना_सुचना
जनवरी एक मै जबर्जस्ती आफ्नो जन्मदिन
घुसाई तमसा मच्चाउनेहरु लाई मातापिता सहित यतासिघ्र सामाजिक संजाल हेड्क्वाटरमा उपस्थिति को लागी अनुरोध गरिएको छ ।
उनि: तिमि कहिले नि फोन गर्न सक्दैनौं😈।
म: तिमि सधै गर्छौ त म किन गर्नु ।😏😏
उनि: एकोहोरो रोटी कहिल्यै पाक्दैन थाहा छ होलानी 😏😈।।
म: थाहा छ नि एकोहोरो रोटी त पाक्दैन तर पिज्जा त पाक्छ नि darling तिमि कुन जमानामा छौ र रोटी को कुरा गर्दै छाै 😂😍 ।
उनि: फोन cut 😈😈😈
म: 😂😂😂
अहिले सम्म मैले हजारौ पोष्टहरु देखेँ,
जुन पोष्टमा हजारौ जनताको रगत सँग
होली खेलेको प्रचण्डको पुत्रको मृत्युको
खुसी ब्यक्त गरेका छन् । ती खुसी मनाउनेहरु
प्रती मेरो तर्फबाट ती महान मन हरुलाई हार्दिक श्रद्धाञ्जली ।
जतिनै व्यस्त महिला भए पनि ऊनीहरु घरबाट बाहिर निस्किनु पुर्व घडी हैन ऐना हेर्छन् र मुख भरी मेकअप गरी कम्मर 👉💃मर्काइ-मर्काइ💃👈 आफ्नो शरीर हेर्छन् अनि पछि बाहिर निस्कन्छन् ।😂
जसले तपाईंको गल्तिलाई हरेक पटक सुधार्ने माैका दिन्छ त्यो मान्छे सग संगत गर्नुहोस्...
बिडम्बना! म यस्तो साथिहरुको संगतमा रहेछु कि, जस्को संगत मलाई जिबनभरको लागि भार भयो!!
अचेल सोच्नको लागि एकान्त चाईदैन
न चाहेको पाउन सकिन्छ न त पाएको जोगाउन नै थाहै छैन भाग्यमा के छ!कहाँ गएर सकिने हो गन्तव्य सफलताका सुत्रहरु,
सन्सार छाडी जाने चलन किन बनायो?