कुसंस्कारीले हो love marriage गर्ने, संस्कारीले Arrange marriage गर्नुपर्छ।
राष्ट्रघातीले हो DV भर्ने, सच्चा नेपालीले लोकसेवा लड्नुपर्छ।
अल्छिले हो IPO भर्ने, मेहेनतिले खेत जोत्नुपर्छ।
विचार मिल्ने लाई हो Twitter मा साथी बनाउने,नमिल्ने लाई ब्लक ठोक्नुपर्छ।