Signing Ceremony of additional financing of US$60 million for Electricity Grid Modernization Project Between Government of Nepal and ADB. Finance secretary Madhu Kumar Marasini & ADB country Director signed & exchanged the loan agreement.
@RajendraLingden अहिले मर्मत गरेर सिस्टम् चुस्त दुरुस्त नराखे आउने दीपावालिको लोड कसरी धान्छ र? सहि समयमा सहि काम... लाइन्को काम गर्दा केही समय लाइन काट्नु त पर्यो नै... नचाहिने हल्ला धेरै।
due to the unforeseen effects of the #pandemic, #Barca are not in danger of being punished in the short term, although the league will need to see justification of the damage done by #COVID-19.
लोडसेडिङ् मुक्त हुने बेलामा कुलमान ED बनेर जस लिएका हैनन्। उनका सारभूत काम छन्। उनकै स्तरको क्षमता, विश्वसनीयता, लिगेसि र छवि भएको व्यक्ति पाउन सरकारलाई कठिन नै होला। यस पछि विद्युत क्षेत्रमा देखिने सबै जायज/नाजायज समस्या यो सरकारका लागि महँगो पर्ने छ। सरकारको 'लम्फु' निर्णय!
कुलमान भन्दा अरु सक्षम र कुशल व्यवस्थापक नेपालमै छैनन् भन्ने आम जनतालाई पनि लागेको होइन।
मात्रै यहाँ "राम्रा" लाई होइन कि "हाम्रा" लाई नियुक्ति गर्ने भएकोले जनतामा आक्रोश देखिएको हो।
यहाँ बिषय कुलमान भन्दा पनि सरकारको काम प्रतिको अविश्वास को रुपमा बुझ्दा सच्चिने ठाउ प्रसस्त छ।
कुलमानको पुन: नियुक्ति हुनका लागि उर्जा मन्त्री बर्षमान पुनले मन्त्रिपरिषदमा प्रस्ताव लैजानु पर्छ, बिभागीय मन्त्रीले प्रस्ताव लगे पछि मात्र मन्त्रिपरिषदले निर्णय गर्न सक्छ, नत्र गर्न सक्दैन। बुझिए अनुसार आजसम्म म्याद भएका कुलमानको प्रस्ताव गएको छैन्, सायद अर्को पटक जान सक्छ।
@ekantipur_com जनतालाई थाहा छ। लुटेराहरुको फौज लुट्न नपाएर बेचैन छन ।
हिजोआज विद्युत प्राधिकरणमा पैसो छ । यसको पनि नियुक्ति दिनु पर्ने सालो, ज्वाइ ,भिनाजु ,ससुरो ,सम्धी कोही न कोहि पक्कै छ र बिलौना गर्दैछ।
लकडाउनले ७० दिनदेखि व्यवसाय ठप्प छ । अन्यत्र उद्यमी व्यवसायीलाई राहत दिइएको छ, यहाँ बजेटले पनि हाम्रा समस्या समाधान गर्न सकेन । बरु जेठ २५ गतेभित्र कर तिर्न सूचना आएको छ । सरकारसंग आग्रह राहत दिन नसकेपनि आहत त नगरियोस् । लकडाउन खोलौ, कारोबार गरौ, त्यसपछि कर त उठिहाल्छ।
We don't wanna go any further, Indians should know we don't have got much to loose and those weak sites of our holds nothing, you even defaced school's websites, Listen we are peace loving and a small country, let's stop the hate ☮
Hail SATAN😈
Jay Nepal🇳🇵
Jay @MYSTICALBrahma