९२ हजारले रोजगारीका लागि कोरिया जान भाषा परिक्षा दिईरहँदा प्रधानमन्त्री भन्दैछन्, 'अब रोजगारिको लागि कोइ पनि बिदेशिनु पर्दैन ।' What a joke.....!!!!😁😁😁😁😁😁
सरकारले सामान्य तलब वृद्धि भन्दा महंगी नियन्त्रणमा ध्यान दिन एकदमै जरुरि छ...मुख्य सचिवको तलब मान हेर्दा त नेपालको यो महंगीमा त्यसबाट ४ जना सदस्यको परिवारको खर्च धान्न त मुश्किल देखिन्छ.....अनि सपना चाहि भ्रष्टचार मुक्त देशको कल्पना....व्हाट अ जोक....इस इट पोसिबल???