A historic first for me,Wearing Daura Suruwal with pride.Inspired by the royal family of the King Birendra &Dipendra Shah. Honoring Nepal's heritages.
मोहनप्रसाद ओलीको टुहुरो छोरो केपी ओलीलाई समातेको हो। कुनै सद्दाम हुसेन, ओसामा बिन लादेन र दाउद इब्राहिमलाई समातेको होइन। धेरै स्याँस्याँ र फ्याँफ्याँ गर्नु पर्दैन।
2082 को निर्वाचनमा सबैले आफनो मतदान गर्नूहोला।यो पटक त्यो गल्ती नगरनू जो पहिला गरेको थियो।यो पटक रामरोलाई भोट दीऊ ,एउटैमा प्रत्यक्ष र समानुपातिक एउटै पार्टीलाई यसले केही हत सम्म स्थिर राजनीति हन्छ!!
नोट: यो पटक नयाँ सरकार,नयाँ ब्यक्ति,नयाँ पार्टी
काठमाडौँ क्षेत्र:१० #Hometown
Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching!
#ENGvsNEP#ICCT20WORLDCUP@CricketNep
बुद्धि को भॅाडोमा बिर्को लागेको र चाकडिपन्तिको हद - पार्टिका ब्रो हरु बिस्तारै बोल्न थालेका छन् - अझै पनि तिनै मान्छेको चाकडि , जसले ३०-४० बर्ष राज गरे र देशलाई यो हालतमा पुर्याए । ब्रो हरु आफै नयॅा सोच , नयॅा नेतृत्व बनेर अगाडि आऊने अॅाट छैन कि केहि नयॅा गर्ने बुद्धि छैन 🙏
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
यति सेन्सीबल कुरा गर्छ यो मान्छे त्यसैले बढि पटर पटर बोल्ने र वकवास गर्ने गर्दैन भनेर त्यो छुचुन्द्रो लाई कसैले भनिदेओ है।
एउटा भारतीय ह���ामले लाख रूपैयाँसम्म महिना मा कमाउँछ। दिल्लीमा अझैसम्म एसी सैलुनमा 70-75 मा काट्छु त्यही यता ३०० दिन पर्छ। मधेशमा सबै खेत बाँझो देखिन्छ तर दिल्लीमा २०रूपैया किलो पाइने तरबुज यहा १५० रू तिरेर खाइन्छ। अनि सरकार चै २०००० नर्स विदेश पठाउने तयारी गर्दैछ, कृषि अनुदान बन्द गर्दैछ।
अजब गजब को मेरो देश!!
कपिलवस्तुको शिवगढीमा जारी बैठकमा १४५ जना केन्द्रीय सदस्य आफ्नै गार्मेन्टमा तयार भएकाे कालो कोट पाइन्ट र कमिज लगाएर आगामी कार्यक्रम तय गर्न जुटेका हुन् ।
https://t.co/AfvIFF7oCk