कुनैबेला प्रतिपक्षमा हुँदा ' त बोल त्यतीमात्र जति म सुन्न सक्छु ' भन्ने कविता बाचन गर्दै सामाजिक संन्जाल नियन्त्रण बिधेयकको बिरोध गर्नुहुन्थ्यो ।
तर आज सत्तामा हुने बित्तिकै त्यहि विधेयक निर्माणको लागि अगुवाई गर्दै हुनुहुन्छ ।
अनि यता कांग्रेसबाट जागीर खाने जागिरेहरु गगनले राम्रो प्रधानमन्त्री चलाउछ भन्छ्न।
मैले चाहिँ @thapagk लाई केपि ओलि २.० भन्छु।
@ptkums यो काम कालो कांग्रेसकै हो। होइन भने एमाले चोरको हो। उसकै सरकार छ उसकै गृहमन्त्री छ।त्यत्रो घटना हुँदाखेरि केरा हेरेर बसेको छ मुजी पुलिस खै त अनि सुरक्षा ।