नेपालको राजनीतिक नेतृत्वबाट भारतीय मन्त्रीलाई स्वागत मिल्नु स्वभाविकै भएपनि के नबिर्सौं भने जनताले त्यो अमानवीय नाकाबन्दी, हालैको अदुवाबन्दी, भारू साट्न प्रतिवन्दी, खुला हस्तक्षेप सबैलाई बिर्सिएका छन् । हामीले त्यो सम्झिएका छौं र बिर्साउन भारतले आफू सच्चिएर निकै धेरै गर्नुपर्ने छ
घर खेत बन्धकी राखेर इजरायल कोरिया छिरेका रामे श्यामे काले खैरे सीप सिकेर नेपाल फर्केपछि लाखौं करोडौंको अाधुनिक कृषि लगायत उद्योग सञ्चालन गर्छन भने त्यहि हो देश परिवाको जिवनस्तर संबृद्धिको पहिलो पाइलो खुट्किलो।