Giethoorn करिब सन् 1230 तिर बसाइएको मानिन्छ। यसलाई कुनै एक व्यक्तिले बनाएको होइन। भूमध्यसागर आसपासबाट आएका धार्मिक शरणार्थीहरूले यहाँ बसोबास सुरु गरेका थिए। पछि उनीहरूले पीट (peat) निकाल्न नहरहरू खने, र त्यही नहर तथा पुलहरूले आजको सुन्दर “नेदरल्यान्ड्सको भेनिस” Giethoorn भयो
Gouda cheese को सुरुवात करिब ८४० वर्षभन्दा पनि पहिले भएको भन्न सकिन्छ। Gouda शहरको बजार चीज व्यापारको महत्वपूर्ण केन्द्र बन्यो। किसानहरूले आफ्नो चीज त्यहाँ ल्याएर बेच्थे।
छानेका झुन्डहरूको कलाकारिता, बालेनको कमी–कमजोरी देखाउन नसकेपछि, कालो चस्मा र कपडाको पछि लागेर आलोचना गर्नेहरूको कमी रहेन।
आफ्नो सोचको उचाइभन्दा अरूको पहिरन नाप्न व्यस्त हुनेहरूलाई देख्दा एउटै कुरा लाग्छ—लाज त पचेकै रहेछ!
हैट यो त अति नै भएको रहेछ त्यही भएर मनाङ्गे ले भनेको सहि लग्यो के अब कर्मचारी को छोरा छोरी कसैले पनि विवाह गर्दैन भनेर अलि बडि भयो के हो !!!
Check out रास्वपा समर्थक नेपाली जनता's video! #TikTok https://t.co/dvKvneGNA5
देश चलिरहेको जस्तो देखिन्छ, तर वास्तवमा अघि बढ्दैन। मुद्दाहरूको समाधान हुँदैन, तिनीहरू केवल युद्धभूमिमा होइन, मिडियामा उछालिन्छन्। आज चर्चा तिम्रो छ, भोलि मेरो हुनेछ।यो भनाइ गजब लाग्यो !!!