Brazil 🇧🇷 ५ पटक प्रम भएको शेरबहादुर जस्तो😁
Germany 🇩🇪 ४ पटक प्रम भएको केपी ओली जस्तो😁
Argentina 🇦🇷 ३ पटक प्रम भएको प्रचण्ड जस्तो😁
France 🇫🇷 २ पटक प्रम भएको मातृका कोइराला जस्तो😁
Spain 🇪🇸 १ पटक प्रम भएको बालेन जस्तो😁
Portugal 🇵🇹 प्रधानमन्त्री नभएको रवि लामिछाने जस्तो हो😎
आफूलाई विश्वासको मत दिएर प्रधानमन्त्री बनाएको संसद, त्यसमाथी आफैँले पेस गरेको नीति तथा कार्यक्रम, अनि त्यही कार्यक्रमलाई बीचैमा छोडेर हिँड्ने !
अझैपनि कार्यकारी प्रधानमन्त्री चाहन्छन् नेपालीहरु?
#सत्यकुरा : भुमिहिन सुकुम्बासी अब्यबस्थित बसोबास जस्ता बिषयमा प्रतिनिधि सभाले पास गरेको बिषय उ बेला बखेडा झिकेर असफल पारेको तथ्य बाहिरियो।लाज मान लाज ।।