नयाँ सरकारले पहिलो प्राथमिकतामा सुशासनलाई राखेको छ। भ्रष्टाचार कहाँ-कहाँ छ? को-को मार्फत भइरहेको छ? कुन हदसम्मको छ? भन्नेबारे @cijnepal ले गरेका भ्रष्टाचारजन्य खोज रिपोर्टहरुमध्ये केही लिंक। यी रिपोर्टहरु नयाँ सरकारलाई भ्रष्टाचारको जग/जड पत्ता लगाउन अवश्य सहयोगी बन्नेछ- लिङ्क👇
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २०,११६ घरेलु हिंसाको घटना भएको छ । प्रदेशगत विवरण :
• मधेस प्रदेश – ४४.५७%
• बागमती प्रदेश – १५.८२%
• लुम्बिनी प्रदेश – १५.१६%
• कोशी प्रदेश – ६.७४%
• सुदूरपश्चिम प्रदेश – ५.७९%
• कर्णाली प्रदेश – ४.९७%
• गण्डकी प्रदेश – ४.३०%
‘लोग्नेमान्छे भएर रुन हुन्न’ भन्ने सोच अहिलेसम्म पनि हटिसकेको छैन, छँदैछ । यस्ता धेरै खालका सामाजिक अपेक्षाहरू पूरा गर्न पुरुषहरू पनि बाध्य छन् । यस्ता बाध्यताले उनीहरूको जीवनलाई असर पारिरहेको हुन्छ ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸 https://t.co/VYXuxRPjqL
#sandhaann#Nepal#feminisme
देशमा परिवर्तन भएकै हो, पहिले पत्रकार सम्मेलन हुन्थ्यो अचेल 'सम्पादक सम्मेलन' !
जिज्ञासा : खास कसकसले बोलाए जाने हो सम्पादक ज्यूहरू ??
https://t.co/SqDSB4cotM
नेपाली राजनीतिमा चर्चामा आउने एउटा महत्वपूर्ण घटना हो -‘शैलजा आचार्यले तत्कालीन राजा महेन्द्रलाई २०१७ सालमा कालोझन्डा देखाएको ।’ कालोझन्डा देखाउने शैलजाको नेतृत्वमा महिलाहरूको एक समुह थियो । त्यही समुहकी एक पात्र विजया शर्मासँगकाे कुराकानी #Sandhaann मा चाँडै प्रकाशन हुँदैछ ।
तीन वर्ष हुनैलाग्यो, एकजना साथी र मैले एकैचोटि नवीकरण गर्ने दिएको, उसले चिनेको साथीलाई भनेर लिईहाल्छु भनेर उहिले लिएको । म चाहिँ सरकारको प्रक्रियाले कहिले आउछ भनेर कुरिरको छु । @bhaktapurtransportation office...
https://t.co/DNrPyzIKLH
आर्थिक वर्ष २०८१/८२ मा ३५ हजार ३ सय ३४ महिला गर्भवती भएकोमा १६ हजार ८ सय ३९ जना मात्र सुत्केरी भएका स्वास्थ्य निर्देशक खीमबहादुर खड्काले जानकारी दिए ।
https://t.co/5jtvwWDPTF
सरकार होस् अथवा पार्टीको जुनसुकै स्थानमा रहेर काम गर्दा पनि आफ्नो स्पष्ट भिजन र जायज एजेन्डा भएमा महिला भएकै कारण कसैले पनि काममा बाधा पुर्याउन नसक्ने उर्मिलाको बुझाइ छ ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸 ➡️ https://t.co/1uAgcZyevI
#sandhaann#herstorymatters#Nepal#videointerview