आज जसरी बालेन छुट्टीमा घुमघाम गर्न राज्यले उपलब्ध गराएको सरकारी गाडीमा जानु भयो नि, ह��� अरू सरकारी कर्मचारीलाई पनि गाडी त्यसरी नै उपलब्ध गराएको हो। हल्लुड भाइ, सक्छौ भने कुन तहकाले कस्तो गाडी पाउने भन्ने निर्णय गराउन लाऊ कि तर बिदाका दिन सेतो प्लेटका गाडी रोक्दै नच्याँठ्ठेऊ ल!😂😜