“सम्बन्धमा सबैभन्दा ठूलो नियम भनेको;
आफ्नो मान्छेसँग जतिसुकै रिस उठ��पनि
ऊबाट टाढा पुगेर अरुको ध्यान खोज्दै जाने होइन।
बरु ऊसँग बस्ने,
बिग्रेको ठीक पार्ने,
कुरा सही बनाउने!
यदि तपाईं सजिलै अरुसँग आकर्षित बन्नुहुन्छ भने
तपाई जोसँग हुनहुन्छ उसलाई माया गर्नुहुन्न..!!”