बादलभन्दा माथिको अर्कै संसार ☁️🏔️
पुम्दिकोटबाट देखिएको पोखरा आज त झनै जादुमय देखियो।
कहिले घाम, कहिले बादल, कहिले सेतो शान्ति स्तुपा र कहिले माछापुच्छ्रे...
प्रकृतिले कति सुन्दर चित्र कोर्छ है!
📍 Pumdikot, Pokhara.
रातको जूनबाट, बिहानको घामसम्म 🌙✨
बादलको सागरमाथि बसेको जून हेरिरहदा हेरिरहदै,
अन्���पूर्णले सुनौलो मुकुट लगायो 🏔️
रात र बिहानको बीचको यो जादू, पोखराबाट मात्र देखिन्छ।
📍 Pokhara, Nepal |
#Pokhara #Annapurna #Machhapuchhre #MoonToSun #GoldenHour
रातको जूनबाट, बिहानको घामसम्म 🌙✨
बादलको सागरमाथि बसेको जून हेरिरहदा हेरिरहदै,
अन्नपूर्णले सुनौलो मुकुट लगायो 🏔️
रात र बिहानको बीचको यो जादू, पोखराबाट मात्र देखिन्छ।
📍 Pokhara, Nepal |
#Pokhara#Annapurna#Machhapuchhre#MoonToSun#GoldenHour
बादलभन्दा माथिको अर्कै संसार ☁️🏔️
पुम्दिकोटबाट देखिएको पोखरा आज त झनै जादुमय देखियो।
कहिले घाम, कहिले बादल, कहिले सेतो शान्ति स्तुपा र कहिले माछापुच्छ्रे...
प्रकृतिले कति सुन्दर चित्र कोर्छ है!
📍 Pumdikot, Pokhara.
Some journeys are not just about reaching a destination.
They're about the mountains, the silence,
and the memories you bring back.
Uttarakhand has a different kind of magic.
Save this for your next mountain trip.