Today marks a historic and inspiring moment for us.🌺🌺🌺
Congratulations to everyone, and best wishes for continued success!
Legends Properties
Lumbini Bikas Bank
"Proud to sign an MoU between Legend Property Pvt. Ltd. and Nabil Bank Ltd. on November 28, 2024, to enhance credit facilities for aspiring homeowners in Nepal. Together, we’re making real estate more accessible! 🌺🌺🌺
आज थाइल्यान्डका महामहिम राजदूत Suwapong Sirisorn र उहाँका परिवारलाई लिजेण्डस इन्भेष्टमेन्ट प्रा.लि को कार्यलयमा स्वागत गर्न पाउदा खुशी लागेको छ। थाइल्यान्ड र नेपालको कला संस्कृति र विकासलाई जोडने उहाँको सोचाइ प्रति हार्दिक नमन 👏🌺
आज पन्चमी नवरात्रको पाचौं दिन लिजेण्डस इन्भेस्टमेन्ट ग्रुपको गाडी पुजा 🌺 हरेक वर्ष यसैगरी मनाउदै आइरहेका छौँ । हाम्रो ग्रुपको तर्फबाट देश विदेशमा रहनु भएका सबै नेपाली दिदिबहिनी तथा दाजुभाइ हरुमा विजय दशमीको हार्दिक मंगलमय शुभकामना 🌺🌺🌺
Your dream investment is here! The Kalamasi Land Development Project in Bhaktapur offers:
✅ 𝗗𝗲𝘀𝗶𝗴𝗻𝗲𝗱 𝗨𝗻𝗱𝗲𝗿 𝘁𝗵𝗲 𝗚𝘂𝗶𝗱𝗲𝗹𝗶𝗻𝗲 𝗯𝘆 𝘁𝗵𝗲 𝗠𝗶𝗻𝗶𝘀𝘁𝗿𝘆 𝗼𝗳 𝗨𝗿𝗯𝗮𝗻 𝗗𝗲𝘃𝗲𝗹𝗼𝗽𝗺𝗲𝗻𝘁.
२०४०/४५ साल तिरको कुरा रहेछ। त्यो बेलाको नेपाल विश्वको तुलनामा हाइड्रो, कृषि ,भौतिक पुर्वाधार र राजनैतिक क्षेत्रमा अब्बल भएको पाए 🌺 आजको हाम्रो पुस्ता अरुको प्रविधि र विकास देखेर तीन छक्क छौं । हाम्रो एक मात्रै उदेश्य technology transfer 🌺 सबैको जय होस
Chanlakhel Land development project
🌺🌺Site Inspection by Dakshinkali Nagarpalika Mayor, Deputy Mayor and Chief Administrative Officer. The Project is Launching Soon.🌺🌺🌺