क्षणे रुष्टा क्षणे तुष्टा रुष्टा तुष्टा क्षणे-क्षणे।
अव्यवस्थित चित्तानाम् प्रसादोऽपि भयंकरः।।
जो व्यक्ति क्षणमा रिसाउने र क्षणमा खुसी हुने हुन्छन् (जसको मन अस्थिर र छिनछिनमा भावना बदलिरहन्छ) त्यस्ता अस्थिर मन भएका मानिसहरूको प्रसन्नता वा उनीहरूले दिने कृपा/उपकार पनि भयंकर हुन्छ