बालेन सँग खड्ग प्रसाद ओलीको हार र अमरेश सिँह सँग गगन थापाको हार ..
प्रचण्डको गणतन्त्रको सुन्दर पक्ष हुनेछ ,
भ्रष्ट र अपराधीहरूको ��ुग समाप्त हुनेछ ,,
#जयनेपाल
समानुपातिक निर्वाचन प��रणालिको तागत र महत्त्व यस निर्वाचन बाट प्रस्ट हुन्छ ,
#समानुपातिक भोट निर्वाचित प्रधानमन्त्रीको कडी बन्दैछ ,
#राष्ट्रव्यापी लोकप्रिय व्यक्तिलाई मत दिने आधार हो ,
#पूर्णसमानुपातिक प्रणालीले मात्रै दिगो शान्ति र स्थ���र सरकार
निश्चित छ ,
लोकतान्त्रिक शक्ति र बाम शक्ति, यी दुई श���्तिहरु बीच धुर्वीकरण हुनु आजको आवश्यकता हो।
विभिन्न घटक ,विभिन्न व्यक्ति ,विभिन्न समूह र विभिन्न दलहरू ले देशलाई दीर्घकालीन निकास दिन सक्दैन।